जेठ १४, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले फेरि एकपटक राजनीतिक दलहरूबीच साझा समझदारीको आवश्यकता रहेको बताएका छन् । नीति तथा कार्यक्रममाथि छलफल गर्ने संसदको शनिवारको बैठकमा बोल्दै उनले य...
काठमाडाैं | माघ ६, २०७८
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ गठबन्धनलाई व्यंग्य गरेका छन् ।
सत्तारूढ गठबन्धनले स्थानीय तहको निर्वाचन कात्तिकमा सारेर आगामी बैशाखमा संसदको निर्वाचन गर्नेबारे छलफल चलाएकोमा एमाले महासचिवले व्यंग्य गरेका हुन् ।
उनले फेसबुकमा स्टेटस लेख्दै भनेका छन्, ‘पाँच वर्ष अगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठबन्धन स्थानीय चुनाव पछि सार्नेगरी वैशाखमै संसदको चुनाव गर्न तयार भए रे ।’
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले दुई पटकसम्म संसद विघटन गरेर निर्वाचनको घोषणा गरेको थियो । तर, एमाले बाहेकका दलहरुले त्यसलाई प्रतिगमनको संज्ञा दिएर सडकमा प्रदर्शन गरेका थिए भने अदालतमा मुद्दा समेत लगेका थिए ।
त्यसबेला उनीहरुले संसद पूर्ण कार्यकाल चल्नुपर्ने तर्क गरेका थिए ।
अहिले सत्तारुढ दलका नेताहरुले एमालेको संसद चल्न नदिएको भन्दै बैशाखमा संसदीय निर्वाचन गरेर स्थानीय तहको निर्वाचन कात्तिकमा गर्दा पनि हुने तर्क गर्न थालेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले फेरि एकपटक राजनीतिक दलहरूबीच साझा समझदारीको आवश्यकता रहेको बताएका छन् । नीति तथा कार्यक्रममाथि छलफल गर्ने संसदको शनिवारको बैठकमा बोल्दै उनले य...
कैलालीका पालिकामा स्थानीय तह निर्वाचनअन्तर्गत कार्यपालिका सदस्य चयनका लागि निर्वाचन प्रक्रिया शुरू भएका छन् । निर्वाचनका लागि पालिकामा मतदाता नामावली प्रकाशन, अन्तिम नामावली प्रकाशन, मनोनयन दर्ताजस्ता कार्य भएका...
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारलाई दीर्घकालीन महत्त्वका आयोजनाहरू अघि सार्ने अनुमति नभएको बताएका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा शनिवार भाग लिँदै उनले यो च...
सांसद तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राज्यले नागरिकता नदिएर गरेको गल्तीको सजाय जनताले भोग्नुपरेको बताएका छन् । सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी संसदीय चुनावबाट जितेर प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् । शनिबार संसद बैठकमा सरकारको नीति तथ...
सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटका सम्बन्धमा जानकारी लिएका छन् । शनिवार बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर&rs...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...