×

Nic Asia
Marvel

गोकुल बाँस्कोटाको टिप्पणी – सरकारले चुनाव घोषणा गरोस, एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौ

काठमाडाैं | माघ ६, २०७८

NTC
TVS INSIDE

पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारले चुनाव घोषणा गरेमा एक्लै प्रतिष्प्रधा गर्न एमाले तयार रहेको टिप्पणी गरेका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

उनले बिहीवार सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस शेयर गर्दै यस्तो जनाएका हुन् ।


Advertisment
NMB BANK
Saurya island

उनले लेखेका छन्,'फेरि भन्छु- पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारले आम चुनाब घोषणा गरोस।हामी तीब्र प्रतीक्षा,स्वागत र पांच उपिंयाको गठबन्धन तोला न छटाकसंग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौँ।'

निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरेपनि सत्ता गठबन्धनमा वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्नेगरी छलफल अघि बढेको समाचार बाहिर आएका छन् ।

Vianet communication
Maruti inside

चुनावको विषयमा छलफल गर्न सरकार संचालनमा सहजीकरण गर्न गठित उच्चस्तरीय संयन्त्रको बैठक बिहीवार बस्दैछ ।

TATA Below
NLIC
fman
जेठ ७, २०७९

तनहुँको ब्यास नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले झिनो मतान्तरका साथ अग्रता बनाएका छन् । पूर्वमन्त्री गोविन्द राज जोशीका छोरा दीपकराजले ४५ मतको अग्रता बनाएका हुन् ।  एमालेसँग तालमेल गर...

जेठ ७, २०७९

ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । ५३ हजार ७०९ मत गन्दा महर्जनले २७ हजार २४२ र एमालेका हरिकृष्ण व्यञ्जनकारले १५ ह...

जेठ ७, २०७९

 काठमाडौं महानगरपालिकामा भित्रि नेवारी बस्ति भनेर चिनिएका वडाको मतगणना हुँदा पनि एमाले र कांग्रेसका उम्मेदवारले आशा गरेजति मत पाउन सकेनन् ।  काठमाडौंको ‘कोर एरिया’ भनेर चिनिने र...

जेठ ७, २०७९

बुटवल उपमहानगरपालिकाको एमालेबाट प्रमुख पदका प्रत्यासी बाबुराम भट्टराई आफूलाई साथ दिनेहरूलाई आभार व्यक्त गरेका छन् ।  आफू पराजित भए पनि देखाएको विश्वास र सहानुभूतिप्रति सम्मान व्यक्त गर्दै प्रमुखमा निर्वाच...

जेठ ७, २०७९

स्थानीय तह निर्वाचनमा अन्तर्घात भएको भन्दै नेकपा एमाले पोखरामा विवाद चर्किएको छ । यही क्रममा एमाले पोखरा महानगरपालिकाको एउटा वडाका पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । पोखरा महानगरपालिका वडा नम्बर २४ का...

जेठ ७, २०७९

बुटवल उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि नेपाली कांग्रेसले विजयी जुलुस गरेको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेले ३० हजार १३० मत ल्याएर निर्वाचित भएका हुन् ।  उनले ए...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x