जेठ ७, २०७९
तनहुँको ब्यास नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले झिनो मतान्तरका साथ अग्रता बनाएका छन् । पूर्वमन्त्री गोविन्द राज जोशीका छोरा दीपकराजले ४५ मतको अग्रता बनाएका हुन् । एमालेसँग तालमेल गर...
काठमाडाैं | माघ ६, २०७८
पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारले चुनाव घोषणा गरेमा एक्लै प्रतिष्प्रधा गर्न एमाले तयार रहेको टिप्पणी गरेका छन् ।
उनले बिहीवार सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस शेयर गर्दै यस्तो जनाएका हुन् ।
उनले लेखेका छन्,'फेरि भन्छु- पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारले आम चुनाब घोषणा गरोस।हामी तीब्र प्रतीक्षा,स्वागत र पांच उपिंयाको गठबन्धन तोला न छटाकसंग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौँ।'
निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरेपनि सत्ता गठबन्धनमा वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्नेगरी छलफल अघि बढेको समाचार बाहिर आएका छन् ।
चुनावको विषयमा छलफल गर्न सरकार संचालनमा सहजीकरण गर्न गठित उच्चस्तरीय संयन्त्रको बैठक बिहीवार बस्दैछ ।
फेरि भन्छु- पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारले आम चुनाब घोषणा गरोस।हामी तीब्र प्रतीक्षा,स्वागत र पांच उपिंयाको गठबन्धन तोला न छटाकसंग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौ।
— Gokul Prasad Baskota (@GokulPBaskota) January 20, 2022
तनहुँको ब्यास नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले झिनो मतान्तरका साथ अग्रता बनाएका छन् । पूर्वमन्त्री गोविन्द राज जोशीका छोरा दीपकराजले ४५ मतको अग्रता बनाएका हुन् । एमालेसँग तालमेल गर...
ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । ५३ हजार ७०९ मत गन्दा महर्जनले २७ हजार २४२ र एमालेका हरिकृष्ण व्यञ्जनकारले १५ ह...
काठमाडौं महानगरपालिकामा भित्रि नेवारी बस्ति भनेर चिनिएका वडाको मतगणना हुँदा पनि एमाले र कांग्रेसका उम्मेदवारले आशा गरेजति मत पाउन सकेनन् । काठमाडौंको ‘कोर एरिया’ भनेर चिनिने र...
बुटवल उपमहानगरपालिकाको एमालेबाट प्रमुख पदका प्रत्यासी बाबुराम भट्टराई आफूलाई साथ दिनेहरूलाई आभार व्यक्त गरेका छन् । आफू पराजित भए पनि देखाएको विश्वास र सहानुभूतिप्रति सम्मान व्यक्त गर्दै प्रमुखमा निर्वाच...
स्थानीय तह निर्वाचनमा अन्तर्घात भएको भन्दै नेकपा एमाले पोखरामा विवाद चर्किएको छ । यही क्रममा एमाले पोखरा महानगरपालिकाको एउटा वडाका पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । पोखरा महानगरपालिका वडा नम्बर २४ का...
बुटवल उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि नेपाली कांग्रेसले विजयी जुलुस गरेको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेले ३० हजार १३० मत ल्याएर निर्वाचित भएका हुन् । उनले ए...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...