×

Dabur
Nic Asia
Marvel

चार वर्षीय छोरासहित महिला बेपत्ता

काठमाडाैं | माघ ६, २०७८

TVS INSIDE

गत पुस २६ गते बिहान छोरासहित घरबाट निस्किएकी गलकोट नगरपालिका–७ मल्मकी धनकुमारी बस्नेत विक अझै परिवारको सम्पर्कमा आएकी छैनन् । ३५ वर्षीया उनको साथमा चार वर्षीय छोरा सक्षम पनि रहेको पति राजेन्द्र विकले जानकारी दिए ।

morang Auto yamaha

    सम्पर्कविहीन भएयता निरन्तर खोजी गरिए पनि अहिलेसम्म स्थिति पत्ता लाग्न नसकेको उनको भनाइ छ । राजेन्द्रले बेपत्ता श्रीमतीको खोजीका लागि प्रहरी र वडा कार्यालयमा निवदेन दिएका छन् । टेलिफोनको ‘कल डिटेल’ अनुसन्धानका लागि मङ्गलबार जिल्ला प्रहरी कार्यालयमा पनि निवेदन दिएको राजेन्द्रले बताए । पुस २६ गते साँझ फोनमा कुराकानी भएपछि श्रीमतीसँग रहेको मोबाइल बन्द रहेको उनको भनाइ छ । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

    “म २५ गते गाडी लिएर पोखरा गएको थिएँ, २६ गते घर आउँदा उनी छोरासहित आफ्नो लुगाफाटो लिएर हिँडेकी रहेछिन्”, राजेन्द्रले भने, “कुराकानी हुँदा भाइकोमा आएकी छु भन्थिन्, पछि मोबाइल बन्द भयो, त्यसपछि सम्पर्क हुन सकेन ।”

आफन्त, छरछिमेक र सम्भाव्य ठाउँमा खोजी गर्दा पनि नभेटिएको उहाँको भनाइ छ । परिवारजनले हराएका आमाछोरा फेला परेमा नजिकको प्रहरी या आफन्तकहाँ खबर गरिदिन आग्रह गरेका छन् । 

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार २३, २०७९

गृह मन्त्रालयले ट्राफिक व्यवस्थापन गर्न सम्बन्धित प्रदेश मन्त्रालयसहित निकायहरूलाई परिपत्र गरेको छ। सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माण गर्न सम्बन्धित मन्त्रालयहरू तथा निकायलाई मन्त्रालयले परिपत्र गरेको हो। मन्त्...

असार २३, २०७९

नेपाल प्रहरीका ६ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिक समूहको प्यारामेडिक्सतर्फका २, सञ्चारतर्फका ३ र विधिविज्ञान उपसू...

असार २३, २०७९

नेपाली सेनाको आयोजनामा ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षाका क्षेत्रहरू’ विषयक २ दिवसीय सेमिनार बिहीवार जंगी अडडास्थित सभामण्डप हलमा प्रधान सेनापति प्रभुराम ...

असार २३, २०७९

बाराको सिम्रौनगढ नगरपालिका १ स्थित ठाडगाउँबाट सशस्त्र प्रहरीले बुधवार एउटा कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय धिरज मुखिया र ३५ वर्षीय अनिल मुखिया छन्। उन...

असार २३, २०७९

चिनियाँ कम्युनिस्ट पार्टीका नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउने भएका छन् ।  नेपालका कम्युनिस्ट पार्टीहरूसँगको भेटवार्ताका लागि उनी नेपाल आउन लागेका हुन् ।  आगामी आइतवार ४ दिने...

असार २३, २०७९

संखुवासभामा डेंगुको संक्रमणबाट १ जनाको मृत्यु भएको छ । डेंगुको संक्रमणबाट चैनपुर नगरपालिका–५ की ५६ वर्षीया सीतादेवी न्यौपानेको मृत्यु भएको जिल्ला अस्पताल संखुवासभाका सूचना अधिकारी शेखर खत्रीले जानक...

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

असार २२, २०७९

‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

ad
x