×

NMB BANK
NIC ASIA

भारतका गृहमन्त्री र सेनाप्रमुखलाई पक्राउ गर्न बेलायतसमक्ष ल फर्मको माग

माघ ६, २०७८

NTC
Sarbottam
Getty
Premier Steels
Marvel

बेलायतको राजधानी लन्डनमा टर्कीसँग जोडिएको एक ल फर्म स्टोक ह्वाइटले कश्मीरमा भारतका गृहमन्त्री अमित शाह र सेनाप्रमुख जनरल एमएम नरवणेलाई पक्राउ गर्न माग गरेको छ । 

Muktinath Bank

कश्मीरमा युद्धअपराध गरेको भन्दै उनीहरूलाई पक्राउको माग राखिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त संस्थाले कश्मीरमा बस्ने दुई हजारजनाको बयान उल्लेख गरिएको रिपोर्ट पनि लन्डन प्रहरीलाई सुम्पेको छ । उक्त बयानले कश्मीरमा भारत सरकारको युद्धअपराधलाई प्रमाणित गर्ने संस्थाको दाबी छ । 


Advertisment
Nabil box
Kumari

बेलायतको कुनै पनि सरकारी निकायले यस उजुरीका विषयमा भारतीय उच्चायोगसँग सम्पर्क नगरेको भारतीय अधिकारी बताउँछन् । उनले भने, ‘यो रिपोर्ट कुनै जवाफ दिन समेत योग्य छैन । यसमा कथित नरसंहार र मानवअधिकार उल्लंघनको उल्लेख छ तर पाकिस्तानले सीमापारबाट मच्चाएको आतंकवादप्रति यो मौन छ ।’

Vianet communication
Laxmi Bank

स्टोक ह्वाइट ल फर्मको इस्तानबुल र लन्डनमा कार्यालय छ । यसले इस्लामिक कानूनमा विशेषज्ञता राख्छ । टर्की सरकारसँग यसको राम्रो सम्बन्ध छ । 

ल फर्मले कानूनको दायरामा रही आफ्नो अनुसन्धान इकाइले सार्वजनिक हितसँग जोडिएका मामिलाको अनुसन्धान गर्ने गरेको दाबी गरेको छ । आफ्नो रिपोर्ट इन्डिया वार क्राइम इन् कश्मीरलाई मेट्रोपोलिटन पुलिसको युद्धअपराध इकाइलाई सुम्पकेको ल फर्मले बताएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x