×

NMB BANK
NIC ASIA

राष्ट्रिय भेला तयारी समिति गठन

माघ ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

समाजवादी प्रेस सङ्गठन नेपालले राष्ट्रिय भेला तयारी समिति गठनका साथै संयोजक चयन गरेको छ । सङ्गठनको आज बसेको बैठकले आगामी फागुन ७ गते काठमाडौँमा गर्न लागेको भेलाका लागि स्वंयसेवक व्यवस्थापन समितिको संयोजकमा प्रकाश खतिवडा, स्वास्थ्य व्यवस्थापन समिति संयोजकमा शन्तराम बिडारी, आवास तथा भोजन व्यवस्थापन समिति संयोजकमा विश्वमणि सुवेदी, आर्थिक व्यवस्थापन समिति संयोजकमा कृष्णराज गौतम, प्रतिनिधि व्यवस्थापन समिति संयोजकमा रामकुमार एलन, मञ्च तथा हल व्यवस्थापन समिति संयोजकमा बुद्धवीर बहिङ राई र अतिथि व्यवस्थापन समिति संयोजकमा भवानी कार्कीलाई चयन गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

    बैठकले १५ सदस्यीय सचिवालयलाई पूर्णता दिएको छ । सङ्गठनका महासचिव भूपराज खडकाका अनुसार गत कात्तिक ३० गते गठन भएको सचिवालयमा ११ सदस्य छनौट गरिएकामा बाँकी चार सदस्य आज थप गरिएको छ । सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न बैठकले १४ विभाग गठन गरी विभागीय प्रमुखको जिम्मेवारी तोकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सङ्गठन विभागमा भूपराज खडका, प्रशिक्षण विभागमा रामकुमार एलन, सरकारी सञ्चार माध्यम समन्वय विभागमा विश्वमणि सुवेदी, विदेश विभागमा रितुराज सुवेदी, प्रचार तथा प्रकाशन विभागमा उर्मीला कुँवर, मोर्चा तथा जन सङ्गठन समन्वय विभागमा नरेन्द्र साउद, समावेशी विभागमा बुद्धवीर बाहिङ राई, महिला विभागमा भवानी कार्की, आर्थिक विभागमा कृष्णराज गौतम, अनलाईन तथा सामाजिक सञ्जाल विभागमा सुभाषप्रसाद साह, छापा माध्यम समन्वय विभागमा प्रकाश खतिवडा, प्रशारण माध्यम समन्वय विभागमा तेजप्रसाद वाग्ले, मोफसल तथा साना लगानी मिडिया समन्वय विभागमा नवराज छत्कुली, पत्रकार महासङ्घ र अन्य पत्रकारका पेशागत सङ्गठन विभागमा गोविन्दप्रसाद चौलागाईंलाई चयन गरिएको छ । बैठकले लेखा आयोगमा माधव पौडेल र अनुशासन आयोगमा नारायण पौडेललाई मनोनित गरेको छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर २०, २०८०

मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका १२ वर्षीय आरुष भट्टराईले ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’अवार्ड जितेका छन् । नेपालको प्रतिनिधित्व गर्दै मलेसिया पुगेका उनले विभिन्न देशक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x