असार १५, २०७९
युक्रेनमाथि रुसले आक्रमणलाई चीनले निन्दा नगरेकोमा पश्चिमी सैन्य गठबन्धन नेटोले चित्त दुखाएको छ । स्पेनको राजधानी मड्रिडमा चलिरहेको नेटो शिखर सम्मेलनमा महासचिव जेन्स स्टोल्टनबर्गले युक्रेन आक्रमणको चीनले निन्दा न...
नेपाली सेनाले कृषि पोखरी तथा सार्वजनिक पार्कको निर्माण गरी लेबनानको व्लिदा नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ युनिफिल मिसन, लेबनानमा तैनाथ बर्दबहादुर गणको ६२ औं डफ्फाका शान्ति सैनिकहरूले हालसम्मकै सबैभन्दा ठूलो लगानीमा उक्त कृषि पोखरी तथा सार्वजनिक पार्क निर्माण गरेका हुन् ।
सो कृषि पोखरी र सार्वजनिक पार्क एक विशेष समारोह गर्दै हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।
युक्रेनमाथि रुसले आक्रमणलाई चीनले निन्दा नगरेकोमा पश्चिमी सैन्य गठबन्धन नेटोले चित्त दुखाएको छ । स्पेनको राजधानी मड्रिडमा चलिरहेको नेटो शिखर सम्मेलनमा महासचिव जेन्स स्टोल्टनबर्गले युक्रेन आक्रमणको चीनले निन्दा न...
टर्कीले फिनल्यान्ड र स्विडनलाई नेटोमा जोडिनका लागि तेर्स्याएको अवरोध खोलिदिएको छ । हिजोदेखि स्पेनको राजधानी मड्रिडमा शुरू भएको नेटो शिखर सम्मेलनका क्रममा ती दुई मुलुक र टर्कीबीच सहमति बनेको फिनल्यान्डका राष्ट्...
भारतमा उपराष्ट्रपतिको निर्वाचन आगामी अगस्ट ६ मा हुने भएको छ । निर्वाचन आयोगले बुधबार मिति घोषणा गर्दै निर्वाचनका लागि तयारी सुरु भइसकेको जानकारी दिएको छ । वर्तमान उपराष्ट्रपति एम ...
भारतीय सेनाले चीन सीमामा शक्तिशाली रेडार राख्न लागेको सञ्चारमाध्यमहरूले खबर दिएका छन् । यस रेडारले पहाडपछाडि, उपत्यकाका कुनाकाप्चा र जंगलमा लुकाइएका हतियारको लोकेसन पत्ता लगाउने बताइएको छ । भारतीय...
अमेरिकाको सर्वोच्च अदालतले गर्भपतन गराउने महिलाको अधिकार खोसेपछि अमेरिकी महिलाहरूले त्यसको विरोधमा यौन हडताल थालेका छन् । ऐतिहासिक रो विरुद्ध वेड नजिरलाई उल्ट्याउँदै अदालतले महिलालाई गर्भपतन गराउने...
दुई कैदी समूहहरूबीच झगडा भएपछि बुधबार मध्य श्रीलङ्काको पोलोनारुवास्थित सुधार गृह ९पुनर्वास केन्द्र० बाट ६०० भन्दा बढी कैदीहरू फरार भएका छन् । श्रीलङ्काको प्रहरीले घटनाको पुष्टि गरेको छ । प्रहरी प्रवक्ता ...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...