असार २३, २०७९
भारतको पञ्जाबका मुख्यमन्त्री भगवंत मानले आफूभन्दा १६ वर्ष कान्छी युवतीसँग दोस्रो बिहे गरेका छन् । बिहीवार मुख्यमन्त्री मान र डा. गुरप्रीत कौरबीच विवाह भएको छ । यसअघि मानकी पहिलो पत्नीसँग सम्बन्धविच्छेद ...
महमा पौष्टिक तत्त्व भरपूर पाइन्छ । एन्टी ब्याक्टेरियल र एन्टीसेप्टिक गुण भएको मह स्वास्थ्यका लागि लाभदायक छ ।
आयुर्वेदमा महका अनेकौं फाइदा बताइएको छ । यहाँ हामी नाइटोमा मह लगाउँदा हुने फाइदाको चर्चा गर्नेछौं ।
पाचनप्रक्रिया राम्रो
अदुवाको रसमा मह मिसाएर नाइटोमा लगाउँदा पाचनप्रक्रिया सही रहन्छ । यसले पेट दुख्ने र बाउँडिने समस्याबाट मुक्ति दिन्छ । अनि एसिडिटीबाट पनि राहत दिलाउँछ ।
कब्जियत हटाउन
कब्जियतको समस्या छ भने राति सुत्नुअघि महमा काँचो दूध मिसाएर नाइटोमा दल्नुस् ।
संक्रमणबाट छुटकारा
नाइटोको सफाइ राम्रोसँग नगर्दा संक्रमण हुन्छ । त्यस्तो अवस्थामा दिनमा दुईपटक महमा क्यामोमाइल तेल हालेर लगाउनुस् । यसको एन्टीफंगल र जीवाणुनिरोधी गुणले संक्रमण अन्त्य गर्छ ।
चम्किलो छाला
जाडोमा छाला सुक्खा र अनाकर्षक देखिन्छ । महमा हुने मोइस्चराइजिङ गुणले छालालाई सुक्खा हुन दिँदैन र चम्किलो पनि बनाउँछ ।
मुखका फोकाफोकी हटाउन
नाइटोमा चार थोपा मह दल्दा अनुहारमा आउने डण्डीफोर र फोकाफोकी पनि हराउँछन् ।
भारतको पञ्जाबका मुख्यमन्त्री भगवंत मानले आफूभन्दा १६ वर्ष कान्छी युवतीसँग दोस्रो बिहे गरेका छन् । बिहीवार मुख्यमन्त्री मान र डा. गुरप्रीत कौरबीच विवाह भएको छ । यसअघि मानकी पहिलो पत्नीसँग सम्बन्धविच्छेद ...
दक्षिण कोरियाको एलजी इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफामा दोब्बर अङ्कको गिरावटका बावजूद दोस्रो त्रैमासिकमा राजस्व योगदानमा दोब्बर अङ्कले वृद्धि भएको कम्पनीले बिहीबार जनाएको छ । प्रारम्भिक राजस्व एक वर्ष पहिलेको भन्...
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो कन्जर्भेटिभ पार्टीको नेतृत्वबाट बिहीवार राजीनामा दिन लागेको बीबीसीले खबर दिएको छ । तर अन्य बेलायती सञ्चारमाध्यमहरूले चाहिँ जोनसनले प्रधानमन्त्री पदबाटै राजीनामा दिन ...
पूर्वीलद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी)मा चीन र भारतबीच समाधान गर्न बाँकी मुद्दालाई शीघ्र अघि बढाउनुपर्नेमा भारतले जोड दिएको छ । इण्डोनेशियाको बालीमा आजदेखि शुरू भएको जी–२० का विदेशमन्त्र...
क्यानडाले सेनाको औपचारिक वस्त्रको नियममा परिवर्तन गरेको छ । नयाँ नियमअनुसार अब पुरुष सैनिकहरूले लामो नङ पाल्न, अनुहारमा ट्याटू हान्न, कपाल रंगाउन र स्कर्ट लगाउन पाउनेछन् । मंगलवार क्यानडाको सेनाले...
वर्षाैंदेखि पानीको हाहाकार भोगिरहेको गाउँमा नहरबाट पानी आएपछि को खुशी नहोला ? भारतको गुजरातस्थित कच्छको मांडवीमा नहरबाट पानी आउँदा स्थानीयले बाजागाजासहित खुशीयाली मनाए । नर्मदा जिल्लामा ४०० किलोमिटर ल...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...