२६ जेठ २०८३, मंगलबार

जब विवाह मण्डपमै बेहुली निदाइन्... [भिडियो]

माघ १०, २०७८
जब विवाह मण्डपमै बेहुली निदाइन्... [भिडियो]

विवाहको मण्डपमै बेहुली निदाएको सुन्नुभएको छ ? 

छैन भने यहाँ भिडियो पनि हेर्नसक्नुहुन्छ ।

विवाहको तयारी हुँदै गर्दा मण्डपमै बेहुली निदाएको यो भिडियो अहिले इन्टरनेटमा भाइरल भइरहेको छ । 

बेहुली आफ्नो कुर्सीमा बसेर निदाइरहेको भिडियोमा देख्न सकिन्छ । 

दुलाहा पनि विवाहका लागि खडा गरिएको सो कुर्सीमा बस्छन् । विवाहको विधिका लागि मण्डपमा दुलाहा दुलहीलाई बोलाइन्छ । त्यसबखत दुलाहा उठेर बोलाइएको ठाउँमा जान्छन् । तर दुलही भने निदाइरहेको अवस्थामा देखिन्छिन् । 

भिडियो 

salt training

कमेन्ट गर्नुहोस्