जेठ ४, २०७९
काठमाडौं महानगरका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह प्रतिनिधिको रूपमा ललितपुर महानगरको मतगणनास्थल पुगेका छन् । काठमाडौं महानगरको मगणनामा अग्रता कायम गरेका बालेन्द्र साहले ललितपुरका मेयरका उम्मेद...
काठमाडाैं | माघ १०, २०७८
नेकपा एमालेका नेता भीम रावलले राजधानी काठमाडौंमै सिटामोलको अभाव रहेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता रावलले सिटामोल अभाव हुनुको कारण समेत खोजेका छन् ।
नेता रावलले लेखेका छन्, ‘जनस्वास्थ्यप्रति ध्यान नदिई अौषधोपचारको व्यवस्था कमजोर भएकोमा सरकारको आलोचना गर्नुपर्दा ‘जनताले सिटामोलसम्म पाएका छैनन्’ भनी दलका नेता र कार्यकर्ताले भाषण गर्दै आएका हुन् । अहिले अन्त त के काठमाडौंमा नै सिटामोलको अभाव छ । यो सरकारको अयोग्यता हो कि यसमा पनि नाफाखोरीको तारतम्य छ ?!’
कोभिड–१९ संक्रमण बढ्दै गएका बेला बजारमा सिटामोलको अभाव भएको गुनासो जनस्तरमा समेत हुँदै आएको छ ।
काठमाडौं महानगरका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह प्रतिनिधिको रूपमा ललितपुर महानगरको मतगणनास्थल पुगेका छन् । काठमाडौं महानगरको मगणनामा अग्रता कायम गरेका बालेन्द्र साहले ललितपुरका मेयरका उम्मेद...
जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा राजनीतिक दललाई पन्छाउँदै स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत विजयी भएका छन् । कठायतले २४ सय ३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पदमबहादुर श...
काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ८ हजार ४० मतको फराकिलो अग्रता बनाएका छन् । ४२ हजार ५६९ मत गन्दा बालेनले १६ हजार ६४७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी न...
पाल्पाका १० मध्ये ९ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक हुँदा एक स्थानीय तहको मतगणना भने स्थगित छ । रम्भा गाउँपालिकामा शनिवारदेखि स्थगित मतगणना बुधवार दिउँसोसम्म पनि शुरू हुन नसकेको हो । रम्...
काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन् । बालेनले १६ हजार ५७९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ८ हजार ५७३ मत पाए...
विराटनगर महानगरपालिकामा हालसम्म ४४ हजार ५६८ मत गणना भइसकेको छ । गणना भएकोमध्ये कांग्रेसका नागेश कोइरालाले सबैभन्दा बढी मत ल्याएका छन् । कोइरालाले १४ हजार ६१ मत ल्याउँदा एमालेका सागर थापा...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...