×

Nic Asia
Marvel

भीम रावलको प्रश्न: काठमाडौंमा नै सिटामोलको अभाव छ, सरकारको अयोग्यता हो कि नाफाखोरीको तारतम्य ?

काठमाडाैं | माघ १०, २०७८

NTC
TVS INSIDE

नेकपा एमालेका नेता भीम रावलले राजधानी काठमाडौंमै सिटामोलको अभाव रहेको बताएका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता रावलले सिटामोल अभाव हुनुको कारण समेत खोजेका छन् ।


Advertisment
NMB BANK
Saurya island

नेता रावलले लेखेका छन्, ‘जनस्वास्थ्यप्रति ध्यान नदिई अ‍ौषधोपचारको व्यवस्था कमजोर भएकोमा सरकारको आलोचना गर्नुपर्दा ‘जनताले सिटामोलसम्म पाएका छैनन्’ भनी दलका नेता र कार्यकर्ताले भाषण गर्दै आएका हुन् । अहिले अन्त त के काठमाडौंमा नै सिटामोलको अभाव छ । यो सरकारको अयोग्यता हो कि यसमा पनि नाफाखोरीको तारतम्य छ ?!’

कोभिड–१९ संक्रमण बढ्दै गएका बेला बजारमा सिटामोलको अभाव भएको गुनासो जनस्तरमा समेत हुँदै आएको छ ।

Vianet communication
Maruti inside
NLIC
TATA Below
जेठ ४, २०७९

काठमाडौं महानगरका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह प्रतिनिधिको रूपमा ललितपुर महानगरको मतगणनास्थल पुगेका छन् ।  काठमाडौं महानगरको मगणनामा अग्रता कायम गरेका बालेन्द्र साहले ललितपुरका मेयरका उम्मेद...

जेठ ४, २०७९

जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा राजनीतिक दललाई पन्छाउँदै स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत विजयी भएका छन् । कठायतले २४ सय ३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पदमबहादुर श...

जेठ ४, २०७९

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ८ हजार ४० मतको फराकिलो अग्रता बनाएका छन् ।  ४२ हजार ५६९ मत गन्दा बालेनले १६ हजार ६४७ मत पाएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी न...

जेठ ४, २०७९

पाल्पाका १० मध्ये ९ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक हुँदा एक स्थानीय तहको मतगणना भने स्थगित छ ।  रम्भा गाउँपालिकामा शनिवारदेखि स्थगित मतगणना बुधवार दिउँसोसम्म पनि शुरू हुन नसकेको हो ।  रम्...

जेठ ४, २०७९

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन् । बालेनले १६ हजार ५७९ मत पाएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ८ हजार ५७३ मत पाए...

जेठ ४, २०७९

विराटनगर महानगरपालिकामा हालसम्म ४४ हजार ५६८ मत गणना भइसकेको छ ।  गणना भएकोमध्ये कांग्रेसका नागेश कोइरालाले सबैभन्दा बढी मत ल्याएका छन् ।  कोइरालाले १४ हजार ६१ मत ल्याउँदा एमालेका सागर थापा...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x