×

Dabur
Nic Asia
Marvel

हिन्दुराष्ट्रको मागबारे कमल थापाको कडा टिप्पणी, के भने ?

काठमाडाैं | माघ ११, २०७८

TVS INSIDE

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले नेपाल हिन्दुराष्ट्र हुनुपर्छ भन्ने माग पूजा आराधना र कर्मकाण्डको अधिकार सुनिश्चित गर्ने विषय नभएको टिप्पणी गरेका छन् ।

morang Auto yamaha

मंगलवार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले हिन्दुराष्ट्रको माग नेपाली पहिचान, राष्ट्रिय एकताको आधार तथा परिवार,समाज र राज्य व्यवस्थाको मेरुदण्ड भएको समेत जनाएका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

उनले भनेका छन्,'नेपाल 'हिन्दुराष्ट्र' हुनुपर्छ भन्ने माग केवल संविधानमा दुई शब्द लेखाउने,धर्मको नाममा राज्य संचालन गर्ने वा पूजा आराधना र कर्मकाण्डको अधिकार सुनिश्चित गर्ने बिषय होइन । हिन्दुराष्ट्र नेपाली पहिचान,राष्ट्रिय एकताको आधार तथा हाम्रो परिवार,समाज र राज्य व्यवस्थाको मेरुदण्ड हो।'

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १३, २०७९

नेकपा (एस)का अध्यक्ष माधव नेपालले मंसिरमा संसदीय चुनाव हुने बताएका छन् ।  सोमवारबाट काठमाडौंमा शुरू भएको केन्द्रीय परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश र प्रतिनिधि सभाको चुनाव मंसिरमा हुन...

असार १३, २०७९

नेकपा (एस)का अध्यक्ष माधव नेपालले शक्ति राष्ट्रहरू षड्यन्त्रपूर्ण दाउपेचमा लागेको बताएका छन् ।  सोमवारबाट काठमाडौंमा शुरू भएको केन्द्रीय परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यसबाट जोगिनुपर्ने बताएका ह...

असार १३, २०७९

निवर्तमान शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नवनियुक्त मन्त्री मेटमणि चौधरीलाई बधाई दिएकी छन् ।  शहरी विकास मन्त्री चौधरीलाई उनले आफूले नीतिगत रुपमा अगाडि बढाएका विषयलाई निरन्तरता दिन आग्रह पनि गरे...

असार १३, २०७९

शहरी विकास मन्त्री मेटमणि चौधरीले सोमवार पदस्थापन गरेका छन् । त्यसअघि मन्त्रालयका कर्मचारीले उनलाई फूलमाला र खादाले स्वागत गरेका थिए ।  नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्...

असार १३, २०७९

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जग्गा धितो राख्न रोक नलगाएको बताएकी छन् ।  सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक– २०७९ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण ...

असार १३, २०७९

नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले पार्टीमा कुनै खालको विवाद नरहेको जिकिर गरेका छन् । पार्टी केन्द्रीय परिषद्को प्रथम बैठकमा सहभागी हुने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भुसा...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

बजेटले कसलाई किन पिरोल्यो ?

बजेटले कसलाई किन पिरोल्यो ?

असार ८, २०७९

बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्‍यो भने त्यो क्षम्य हुँदैन ।  बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...

ad
x