२६ जेठ २०८३, मंगलबार

सत्तारुढ दलप्रति एमाले महासचिवको टिप्पणी– 'सोझै भनौँ न, अहिले जनता गठबन्धनका पक्षमा छैनन्'

सत्तारुढ दलप्रति एमाले महासचिवको टिप्पणी–  'सोझै भनौँ न, अहिले जनता गठबन्धनका पक्षमा छैनन्'

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले जनता सत्ता गठबन्धनको पक्षमा नरहेको टिप्पणी गरेका छन् ।

मंगलवार बिहान ट्वीटरमा एक ट्वीट गर्दै महासचिव पोखरेलले स्थानीय तहको चुनाव तीन चरणमा गरेको देउवा सरकारले तीनै तहको चुनाव एकैचोटी गर्न लागेको भन्दै यस्तो टिप्पणी गरेका हुन् । 

उनले भनेका छन्, स्थानिय तहको चुनाव तीन चरणमा गरेको देउवा सरकारले तीनै तहको चुनाव एकैचोटी गर्ने रे १ त्यो पनि हामीले पत्याइदिनु पर्ने । 

सोझै भनौ न, अहिले जनता गठवन्धनका पक्षमा छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्