×

Nic Asia
Marvel

पेन्सन लिन मृत शरीर नै बोकेर पोस्ट अफिस पुगेपछि...

काठमाडाैं | माघ ११, २०७८

NTC
सांकेतिक तस्वीर
TVS INSIDE

पैसाका लागि मानिस के के गर्न पछि पर्दैन ? 

IME BANK INNEWS
morang Auto yamaha

आयरल्याण्डमा एक मानिसले आफ्नो काका (अंकल)को पेन्सन लिनका लागि मृत शरीर नै लिएर पोस्ट अफिस पुगेका छन् । 


Advertisment
NMB BANK
Saurya island

उनले अंकलको स्वास्थ्य खराब रहेको र छिटो पैसा चाहिएको देखाउने प्रयास गरेका थिए । 

तर त्यहाँका कर्मचारी ती व्यक्तिको कुराकानीले शसंकित भए । 

Vianet communication
Maruti inside

आरोपीले आफ्नो एकजना साथी समेत सँगै लिएर गएका थिए । अहिले प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको सञ्चार एजेन्सीहरूले बताएका छन् ।

‘डेली मेल’मा प्रकाशित खबर अनुसार आरोपी ४० वर्षीय डेक्लन हौनीले बताएका छन् की आफूले ६६ वर्षीय अंकल पेडर डोयलको पैसा लुट्न लागेको होइन । 

उनले आफूलाई पोस्ट अफिस आउँदासम्म पनि अंकलको मृत्यु भएकोबारे थाहा नभएको सुनाएको बताइएको छ ।

अहिले ती युवकमाथि अनुसन्धान भइरहेको बताइएको छ ।  
 

TATA Below
NLIC
fman
बैशाख १५, २०७९

मार्च महिनामा युनाइटेड किंडमले विश्व स्वास्थ्य संगठनलाई ब्याक्टेरियल इन्फेक्सन तिव्र रुपमा फैलिएको बतायो ।  त्यसपछि संगठनले ब्याक्टेरियल इन्फेक्सन फूड पोइजनिङ बेल्जियमको चकलेटको कारण फैलिएको पत्ता लगायो । ...

बैशाख २०, २०७९

तपाईंको इलेक्ट्रिक स्कुटर गुडिरहेकै समयमा तातिएको छ ? सावधान हुनुस् । भारतमा गुडिरहेको इलेक्ट्रिक स्कूटीमा आगो लागेको छ ।  तमिलनाडुको कृष्णागिरीमा यो घटना भएको हो ।  त्यहाँ सतीश कुमार नाम...

बैशाख २२, २०७९

सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ । जुन भिडियोमा एक आमाले आफ्नो बच्चाको सुरक्षा कसरी गर्छिन् भन्ने देख्न सकिन्छ ।  अर्थात आफ्नो सन्तानको सुरक्षालाई लिएर कति चनाखो हुन्छिन् भन्ने कुरा भिडियोले द...

बैशाख १९, २०७९

पछिल्लो समय आम मानिसको समस्या मोटोपनको देखिन्छ ।  मोटोपनका कारण तनावमा हुन्छन् प्रायः मानिस । कसरी फिट रहने भन्ने सोचमै हुन्छन् धेरै जसो ।  मानिसले भने मोटोपन घटाउनका लागि अनौठा अनौठा उपायहर...

बैशाख १९, २०७९

संसद भवनभित्र पोर्न चलचित्र हेर्ने ब्रिटिश सांसदले पदबाट राजीनामा दिएका छन् ।  संसदमा २ पटक पोर्न भिडियो हेरेको अर्की महिला सांसदले संसदमै बताएपछि यस घटनाबारे चर्चा भएको थियो ।  ब्रिटिश सांसद...

बैशाख १५, २०७९

कुनै जोखिममा फसेका आफ्नो बच्चालाई जीवन दिन आमाले के के गर्न सक्छिन् ? वा के समेत गर्छिन् ? यो भन्न निकै कठिन हुन्छ ।  यहाँ एक यस्तो भिडियो सार्वजनिक भएको छ, जसले जोकोहीलाई भावुक नबनाउला भन्न सकिन्न ।&nb...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x