×

Nic Asia
Marvel

इन्डोनेसियाको एक क्लबमा झडप हुँदा १८ जनाको मृत्यु

काठमाडाैं | माघ ११, २०७८

TVS INSIDE

इन्डोनेसियाको पश्चिमी पापुआ प्रान्तमा रहेको सोरोङस्थित एक क्लबमा भएको झडपमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

‘सोमवार राति ११ बजे भिडन्त भएको हो । शनिवारदेखि चलिरहेको द्वन्द्वकै परिणाम हो यो,’ सोरोङका प्रहरी प्रमुख आरी न्योतो सेतियावानले बताए । 


Advertisment
NMB BANK
Saurya island

एकजनालाई चक्कु प्रहार गरेर मारिएको थियो भने १७ जना आगलागीमा मरेका थिए । डबल ओ नामक नाइटक्लबमा घटना भएको हो ।

प्रहरीले क्लबमा आगलागीको कारण खोजिरहेको छ । 

Vianet communication
Maruti inside

स्थानीय सञ्चारमाध्यममा क्लबको भवन डढेर कालो भएको र कारहरू पनि जलेको देखिन्छ ।

TATA Below
NLIC
जेठ १४, २०७९

धनी होस् वा गरीब । श्रमिक होस् वा अफिसर । भावना र मन सबैसँग हुन्छ । भारतको नयाँदिल्लीस्थित एक मजदुरको लभ स्टोरी यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ ।  चिया पसलमा अफजल र सबीनाले एकै गिलासमा चिया पि...

जेठ १३, २०७९

लद्दाखको सडकबाट श्योक नदीमा गाडी खसेपछि शुक्रवार सातजना भारतीय सैनिकहरूको मृत्यु भएको एनडीटीभीले खबर दिएको छ । गाडीमा २६ जना सैनिक थिए ।  गाडी बाटोबाट चिप्लिएर नदीमा खसेको हो ।  

जेठ १३, २०७९

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गर्न युक्रेन आतुर नरहेको तर युद्ध अन्त्य गर्नका लागि यो तीतो सत्यको सामना गर्नु जरूरी भएको बताएका छन् ।  ‘रुससी...

जेठ १४, २०७९

भारत सरकारले खाद्यान्न निर्यालमा एकपछि अर्काे प्रतिबन्ध लगाउँदै आएको छ । सम्भावित खाद्य संकटलाई आकलन गर्दै भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ । भारत सरकारले हालसम्म खानेतेल, गहुँ निर्यातमा प्रतिबन्...

जेठ १३, २०७९

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको डोनबास क्षेत्रमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सुुस्त तर ठोस प्रगति गरिरहेको शुक्रवार बताएका छन् ।  ‘पुटिनले आफू तथा रुसी सेनालाई महंगो परेको भए...

जेठ १३, २०७९

इन्डिगो एयरलाइनका एक व्यवस्थापकले अपांगता भएका एक बालकलाई राँची विमानस्थलमा विमान चढ्न दिएनन् ।  अन्य यात्रीहरूका लागि जोखिम हुने भन्दै बच्चालाई विमान चढ्नबाट रोकिएको हो ।  भारतको पूर्वोत्तरमा र...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

ad
x