×

NMB BANK
NIC ASIA

प्रदेश १ मा थप एक हजार १६ जनामा कोरोना पुष्टि

माघ ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा थप एक हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

    सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार ४९२ जनाको पिसिआर परीक्षण गर्दा ६९० जना तथा ९०५ जनाको एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा कोरोना सङ्क्रमण भएको हो । पिसिआर परीक्षणका क्रममा मोरङमा ३०२, सुनसरीमा २०७, झापामा १२८, धनकुटामा आठ, तेहृथुममा सात, इलाममा चार, उदयपुरमा तीन, सङ्खुवासभामा दुई, भोजपुरमा एक र प्रदेश बाहिरका २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
 
   मोरङको विराटनगरका २४५, सुन्दरहरैचाका १७, बेलबारीका आठ, बूढीगङ्गा र उर्लाबारीका पाँच÷पाँच, कटहरी र स्थानीय तह नखुलेका चार÷चार, लेटाङ, कानेपोखरी, केराबारी, रतुवामाई र रङ्गेलीका दुई÷दुई, ग्रामथान, मिक्लाजुङ, जहदा र धनपालथानका एक÷एक, सुनसरीको धरानका ११३, इटहरीका ५२, इनरुवाका नौ, दुहवीका सात, रामधुनीका ६, हरिनगर, देवानगञ्ज र गढीका तीन÷तीन, बर्जु, बराहक्षेत्र र कोसी गाउँपालिकाका दुई÷दुई र स्थानीय तह नखुलेका पाँच जनामा कोरोना देखिएको हो ।
 
         यसैगरी झापाको विर्तामोडमा ३१, भद्रपुरमा १९, कनकाईमा १५, अर्जुनधारामा १४, मेचीनगरमा १२, दमकमा ११, बुद्धशान्तिमा  आठ, शिवसताक्षीमा ६, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका  तीन÷तीन, बाहृदशी, कचनकवल र झापा गाउँपालिकामा एक÷एक, धनकुटाको धनकुटा नगरपालिकामा  पाँच, पाख्रिबास, साँघुरीगढी र स्थानीय तह नखुलेका एक÷एक जना रहेका छन् ।
 
        मन्त्रालयका अनुसार तेहृथुमको म्याङलुङमा पाँच, लालीगुराँस र स्थानीय तह नखुलेका एक÷एक, इलामको चुलाचुलीमा दुई, इलाम नगरपालिका र देउमाईमा एक÷एक, उदयपुरको त्रियुगा, रौतामाई र स्थानीय तह नखुलेका एक÷एक, सङ्खुवासभाको खाँदबारी र स्थानीय तह नखुलेका एक÷एक, भोजपुरको भोजपुर नगरपालिकामा एक र प्रदेशबाहिरका २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
 
        प्रदेशमा आज १५२ महिलासहित ३२२ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ   । प्रदेशमा   सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ८२१ रहेको मन्त्रालयले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

कात्तिक १४, २०८०

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा घरेलु टोली नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेर...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x