×

Dabur
Nic Asia
Marvel

शेयर बजार ३८ अंकले घट्यो, कारोबार रकम ४ अर्ब मात्रै

काठमाडाैं | माघ १२, २०७८

TVS INSIDE

साताको चौथो दिन बुधवार नेप्से परिसूचक ३८.४५ अंकले घटेर २७७६.६१ अंकमा आइपुगेको छ । 

morang Auto yamaha

बुधवार २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता शेयरको ६१ हजार पटक कारोबार भएको छ । यसबाट जम्मा चार अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रूपैयाँको कारोबार भएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

बजार घटेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यी दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 

सीईडीबी हाइड्रोपावर, सानिमा जनरल इन्स्योरेन्स, मैलुङखोला जलविद्युत कम्पनी सहितका कम्पीका लगानीकर्ताले गुमाएका छन् । 

Vianet communication
Maruti inside

बजार घटेको दिन पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, मानुषी लघुवित्त, समृद्धि फाइनान्ससहितका कम्पनीले पनि गुमाए । 

बजार घटेको भए पनि अपि पावर कम्पनीको सबैभन्दा बढी १ अर्ब ६७ करोड रूपैयाँको कारोबार भएको छ । यसको शेयर मूल्य ५१२ रूपैयाँ छ । शेयर बजार घटेका कारण सबै समूहको सूचक भने राताम्मै भएका छन् । 

Mega
TATA Below
NLIC
असार २३, २०७९

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिने आज (असार २३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काश...

असार २२, २०७९

बुधवार फेरि अमेरिकी डलरको विनिमय दरले नयाँ कीर्तिमान कायम गरेको छ ।   यस दिन नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२६.७० रुपैयाँ र बिक्री दर १२७.३० रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जन...

असार २३, २०७९

नेपाली बजारमा बिहीवार अमेरिकी डलरको विनिमय दरमा सामान्य गिरावट आएको छ । यस दिन अमेरिकी डलरको खरिद दर १२६.५९ र बिक्री दर १२७.१९ रुपैयाँ कायम भएको छ । बुधवार  अमेरिकी डलरको खरिद दर १२६.७० रु...

असार २२, २०७९

स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले मौद्रिक नीतिमार्फत् शेयर कर्जा नियन्त्रण नगर्न सुझाव दिएका छन् ।  आगामी मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकले दुई दिन अगाडि आयोजना गरेको सुझाव संक...

असार २२, २०७९

अजोड इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिकोत्सव कार्याक्रम सम्पन्न भएको छ । कम्पनीले मंगलवार वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजनासमेत गरेको छ ।  नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजना गरिएको रक्...

असार २१, २०७९

सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच २०७९ आषाढ २० गते समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट क्यूआर कोड...

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

असार २२, २०७९

‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

ad
x