×

NMB BANK
NIC ASIA

पार्टी फुटमा लागेकी जयन्तीलाई एमालेका २ सांसदको मत

माघ १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेबाट फुटेर गएको नेकपा एकीकृत समाजवादी (एस) की उम्मेदवार जयन्ती राईलाई राष्ट्रियसभा सदस्य निर्वाचनमा एमालेकै सांसदले सहयोग गरेका छन् ।

Muktinath Bank

राष्ट्रियसभा निर्वाचनको महिलातर्फ गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी राईले एमालेकै २ सांसदको मत तानेकी छन् । राईलाई प्रदेश सभाका ५२ र स्थानीय तहका १२२ जनप्रतिनिधिले मत दिएका छन् । गठबन्धनमा प्रदेश सभाका ५० सांसद मात्रै छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गठबन्धनमा कांग्रेसका २१, माओवादीका १५, नेकपा एसका १० र जसपाका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ गरी जम्मा ५० सांसद छन् । 


Advertisment
Nabil box
Kumari

राईले ४ हजार ६९२ मतभार पाएर विजयी हुँदा नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गरेकी थिइन् । प्रदेश सभाका ३८ र स्थानीय तहका १४१ जनप्रतिनिधिले भण्डारीलाई मतदान गरेका छन् ।

Vianet communication
Laxmi Bank

भण्डारीलाई एमालेकै २ सांसदले ‘मत दिएनन् । एमालेका ४० सांसद मतदानमा सहभागी भएका थिए ।

राप्रपाकी उम्मेदवार रन्जु प्याकुरेललाई प्रदेश सभाका १ र स्थानीय तहमा ४ जनप्रतिनिधिले मत दिए । उनले १२० मत ल्याएकी थिइन् । उनलाई पनि स्थानीय तहका १ जनप्रतिनिधिको मत थप आएको छ ।

राप्रपाबाट जितेका गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ मतदानमा सहभागी भएका थिएनन् ।  राप्रपाको मतभार समेत १२० रहेकोमा १ जना स्थानीय तहका जनप्रतिनिधिको मत उनले तान्न सफल भएकी थिइन् । 

महिलातर्फ स्थानीय तहको ३ मत बदर भएको छ । १ नम्बर प्रदेशमा ३६४ मतदाता थिए । प्रदेशसभा सदस्य ९२ जना र स्थानीय तहको प्रमुख/अध्यक्ष तथा उप्रमुख/उपाध्यक्ष २७२ जना रहेका थिए । ९२ प्रदेशसभा सदस्यको मतभार ४ हजार ४१६ र २७२ स्थानीय तहका जनप्रतिनिधिको मतभार ४ हजार ८९६ गरी जम्मा मतभार ९ हजार ३१२ रहेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x