×

NMB BANK
NIC ASIA

पूर्वमन्त्रीलाई हराएर एमालेलाई क्लिन स्वीप हुनबाट जोगाएका शेर्पा

माघ १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel


सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पाले बुधबार भएको राष्ट्रियसभाको चुनावमा एमालेलाई क्लिन स्वीप हुनबाट जोगाएका छन । १९ पदका लागि भएको निर्वाचनमा अन्य पदमा गठबन्धनका उमेदवार विजयी बनिरहँदा शेर्पाले भने एमालेको इज्जत थामिदिएका हुन् ।
 २०५४ सालको स्थानीय तहको निर्वाचनमा नाम्चे गाविसको अध्यक्ष भएका सोनाम पूर्वमन्त्रीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । सोनामले प्रदेशसभाका ४२ जना र १५२ जना स्थानीय तहका जनप्रतिनिधिको मत प्राप्त गरेका थिए ।  ४ हजार ७ सय ५२ मतभार उनले प्राप्त गर्दा गठबन्धनका हेमराज राईले ४९ प्रदेश सभातर्फ र स्थानीय तहका ११३ जनाको मत प्राप्त गरे । जसपाका राईको  कूल मतभार ४ हजार ३ सय ८६ मत भएको छ ।
गठबन्धनतर्फ धेरै मत भए पनि जसपाका राईले कम मत पाउँदा एमाले उम्मेदवार शेर्पा विजयी बनेका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

जनता समाजवादी पार्टीका  केन्द्रीय कार्यकारी समितिका सदस्य एव पार्टीको स्कुल तथा प्रशिक्षण विभाग प्रमुख समेत रहेका राई लामो समयसम्म एमाले थिए ।  ०७० सालपछि भने उनले संघीय समाजवादी पार्टीमा आबद्ध भएर सक्रिय राजनीति गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुर्व उद्योग मन्त्री समेत रहेका राई २०५५ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वको पालामा तत्कालिन वामदेव गौतमको नेतृत्वको मालेबाट सरकारमा सामेल भएका थिए । उनी ०४८ र ०५१ मा प्रतिनिधि सभा सदस्य समेत भएका थिए ।


Advertisment
Nabil box
Kumari

सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका लगातार चार कार्यकाल अध्यक्ष समेत भएका शेर्पा खुम्बु बिजुली कम्पनीका अध्यक्ष समेत हुन् । सगरमाथा क्षेत्रमा सफाई अभियानको नेतृत्व तथा खुम्बुमा सिसाको बोतल बन्द गर्ने अभियानको समेत उनले नेतृत्व गरेका थिए ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x