×

Dabur
Nic Asia
Marvel

टी-ट्वान्टी सिरिजका लागि भारतले गर्‍यो टिम घोषणा, को–को परे ?

काठमाडाैं | माघ १३, २०७८

TVS INSIDE

भारतले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि टिम घोषणा गरेको छ ।

morang Auto yamaha

बीसीसीआईले बुधबार रोहित शर्माको कप्तानीमा सिरिजका लागि टोली घोषणा गरेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

चोटको कारण दक्षिण अफ्रीकाविरुद्धको सिरिज गुमाएका रोहित वेस्ट इन्डिजविरुद्ध भने टिममा फर्किएका हुन् ।

यस्तै कुलदिप यादव समेत टिममा फर्किएका छन् । बलर कुलदिपले पछिल्लो ६ महिनायता क्रिकेट खेलेका छैनन् ।

Vianet communication
Maruti inside

दिपक होडा पहिलो पटक एकदिवसीय टोलीमा अटाएका छन् ।

Mega
TATA Below
NLIC
असार २२, २०७९

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने श्रीलंकन क्लबमा अनुबन्ध भएका छन् । उनलाई  लंकन प्रिमियर लिगमा दमुल्ला जायन्ट्सले अनुबन्ध गरेको हो । सन्दीपलाई जायन्ट्सले ४० हजार अमेरिकी डलर अर्थात ५० ला...

असार २३, २०७९

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।  एसियाली खेलकुद तयारीको प्रशिक्षणका क्रममा घाइते भएकी नगरकोटीलाई भेट्न ब...

असार २२, २०७९

वर्षाका कारण क्यानडा र नेपालबीचको खेल रद्ध भएको छ ।  मंगलबार राति किङ सिटी स्टेडियममा तय खेल भारी वर्षाका कारण टससमेत नभई रद्द भएको हो  । दोस्रो खेल आज बुधबारका लागि तय भएको छ । यसअघि नेपालले...

असार २२, २०७९

इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले विंगर रहिम स्ट्रर्लिङलाई अनुबन्ध गर्ने पक्का भएको छ । चेल्सीले म्यान्चेस्टर सिटीबाट विंगर स्ट्रर्लिङलाई अनुबन्ध गर्ने भएको हो । चेल्सी र स्ट्रर्लिङबीच अनुबन्धका लागि सहमति भएको बीब...

असार २२, २०७९

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रममा परिचालन हुने टोलीको बुधवार बिदाइ गरिएको छ । राखेपका सदस्य सचिव टंकलाल घिसिङले टोलीलाई एक कार्यक्रमबीच...

असार २३, २०७९

सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि जिल्लाबाट खेलाडी छनोट गरिएको छ । बाह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरी क्षेत्रीय प्रतियोगिताका लागि ५६ खेलाडी छनोट गरि...

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

असार २२, २०७९

‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

ad
x