×

NMB BANK
NIC ASIA

चीनले अन्तरिक्षमा १३ हजार भूउपग्रह पठाउन लागेपछि डरायो पश्चिम

माघ १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

चीनले पृथ्वीको तल्लको कक्षमा १३ हजारवटा भूउपग्रह पठाउन लागेपछि पश्चिमी मुलुकहरूले जासूसी गरिन लागेको भन्दै डर देखाएका छन् । 

Muktinath Bank

५जी मोबाइल इन्टरनेट विस्तारको एक हिस्साका रूपमा चीनले अन्तरिक्षमा व्यापक संख्यामा भूउपग्रह राख्न खोजेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त नेटवर्कले के समेट्छ भन्ने विषयमा विस्तृत विवरण आएको छैन । अन्तरिक्ष सञ्चारका कमीहरू पूरा गर्न तथा ग्रामीण क्षेत्रहरूमा सेवा पुर्‍याउन भूउपग्रह राखिएको बताइन्छ । 


Advertisment
Nabil box
Kumari

पृथ्वीबाट अन्तरिक्षमा पुग्ने डेटाको प्रवाहलाई चीनले नियन्त्रण गर्न खोजेको भन्दै चिन्ता व्यक्त गरिएको छ । 

Vianet communication
Laxmi Bank

चीनले अन्तरिक्षमा चाल्ने जुनसुकै कदमले पनि पश्चिमका सुरक्षाविद्हरूलाई चिन्तित तुल्याउँछ । 

अन्तरिक्षमा भूउपग्रहीय इन्टरनेटको तारामण्डल चीनको सरकारको शीर्ष परियोजना हो । यसले चीन मात्र नभई संसारभरि नै सञ्चार सेवा उपलब्ध गराउनेछ । 

बृहत् तारामण्डलमा सयौं हजारौं भूउपग्रहहरू हुन्छन् र तिनले पृथ्वीका सबै क्षेत्रलाई समेट्छन् । तीमध्ये अधिकांश पृथ्वीको केही सय माइल मात्र माथि छन् । तिनले इन्टरनेट सेवा उपलब्ध गराउनेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x