×

NMB BANK
NIC ASIA

रुसलाई रोक्न अमेरिकाले युक्रनलाई दियो ३०० वटा जेभलिन क्षेप्यास्त्र

माघ १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भन्दै अमेरिकाले ८० टन बराबरको एन्टी ट्यांक क्षेप्यास्त्रहरू युक्रेन पठाएको छ । 

Muktinath Bank

रुसी सैनिकहरूलाई ध्वस्त पार्ने लक्ष्य ती उच्च प्रविधियुक्त हतियारहरूले लिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जेभलिन क्षेप्यास्त्रहरू किएभमा मंगलवार अबेर राति पुगेका हुन् । अमेरिकाले युक्रेनलाई २० करोड डलर बराबरको सैन्य सहायता उपलब्ध गराएकोमा यो त्यसको एक हिस्सा हो । 


Advertisment
Nabil box
Kumari

त्यस जत्थामा ग्रिनेड लोन्चर र हातहतियार पनि छन् । त्यस्तै गैरघातक हतियार प्रणाली पनि त्यसमा समावेश गरिएका छन् । बेलायत, इस्टोनिया, लाट्भिया र लिथुएनियाले समेत युक्रेनलाई एन्टी ट्यांक र एन्टी एयरक्राफ्ट हतियार पठाइसकेका छन् । 

Vianet communication
Laxmi Bank

अमेरिकामा बनेको जेभलिन क्षेप्यास्त्रले इन्फ्रारेड प्रविधि अपनाएर लक्ष्यमा प्रहार गर्छन् । यी क्षेप्यास्त्रहरू आकाशमा माथिसम्म उडेर एकैचोटि तल आइपुग्छन् र लक्ष्यलाई तहसनहस बनाउँछन् । 

जेभलिनबाहेक अमेरिकाले युक्रेनलाई स्टिंगर क्षेप्यास्त्र पनि दिएको छ । त्यसले विमान र हेलिकप्टरलाई ध्वस्त पार्छ । 

यी हतियारहरूले युद्ध युक्रेनको पक्षमा पार्दैनन् । तर तिनले रुसी सैनिकमा व्यापक क्षति पुर्‍याउने भएकाले रुसले युक्रेनमाथि आक्रमण गर्ने छैन भनी आशा दिलाउँछन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x