×

Dabur
Nic Asia
Marvel

मेगा क्यापिटलले शुरू गर्‍यो शेयर खरिद-बिक्री सहजीकरण

काठमाडाैं | माघ १३, २०७८

TVS INSIDE

मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायतको संस्थापक शेयर खरिद–बिक्रीका लागि सहजीकरण सेवा शुरू गरेको छ । 

morang Auto yamaha

कम्पनीले बिहीवारबाट नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, लघु वित्त, जलविद्युत तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक  सेयरहरू खरिद(विक्रीका लागि सहजीकरण गर्न शुरू गरेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी  मेगा क्यापिटल मार्केट्स लिमिटेडमा फोन नम्वर ९८५१०६७५७८ वा इमेल वा मेगा क्यापिटल मार्केट्सको  फेसबुकमा म्यासेन्जर मार्फत् म्यासेज पठाउन सकिने कम्पनीले जनाएको छ । 

धेरै लगानीकर्ताहरुले  प्रमोटर सेयर (संस्थापक सेयर) साधारण सेयर जस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असमर्थता र असहजताले शेयर सम्पत्ति बन्धक भएका र आवश्यकता अनुसार बिक्री गरेर आर्थिक आवश्यकता पूरा गर्न नसकेका बिक्रेता र लगानीको अवसर खोजिरहेका अन्य लगानीकर्ताहरु बीच किनबेच र शेयर हस्तान्तरणमा सहजीकरण सेवाको आवश्यकतालाई ध्यानमा राखेर शेयर बजारमा यो नयाँ सेवाको सुरुवात गरेको  कम्पनीले जनाएको छ । 
 

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार २३, २०७९

नेपाली बजारमा बिहीवार अमेरिकी डलरको विनिमय दरमा सामान्य गिरावट आएको छ । यस दिन अमेरिकी डलरको खरिद दर १२६.५९ र बिक्री दर १२७.१९ रुपैयाँ कायम भएको छ । बुधवार  अमेरिकी डलरको खरिद दर १२६.७० रु...

असार २३, २०७९

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिने आज (असार २३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काश...

असार २१, २०७९

आगामी मौद्रिक नीतिमा उत्पादनशील क्षेत्रमा बढी कर्जा लगानी गर्नुपर्ने नीति ल्याउन बैंकर्सहरूले नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन् । सोमवार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्त...

असार २१, २०७९

सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच २०७९ आषाढ २० गते समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट क्यूआर कोड...

असार २२, २०७९

रसुवामा निर्माणाधीन साञ्जेन जलविद्युत् कम्पनीद्वारा स्थानीयका लागि छुट्याएको शेयर तत्काल बिक्री खुला नगर्न आग्रह गरिएको छ । एक सय ११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावर कम्पनीले यही १३ गतेदेखि ६८ लाख ४२ हजार १०...

असार २२, २०७९

स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले मौद्रिक नीतिमार्फत् शेयर कर्जा नियन्त्रण नगर्न सुझाव दिएका छन् ।  आगामी मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकले दुई दिन अगाडि आयोजना गरेको सुझाव संक...

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

असार २२, २०७९

‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

ad
x