×

NMB BANK
NIC ASIA

महँगियो कर्जाको ब्याजदर

माघ १४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

 वाणिज्य बैंकहरूमा कर्जाको ब्याजदर महँगो हुने भएको छ ।

Muktinath Bank

बैंक तथा वित्तीय संस्थाहरूले आधारदरमा निश्चित प्रतिशत प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्छन् । चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासमा बैंकहरूको आधारदर वृद्धि भएपछि कर्जाको ब्याजदरसमेत बढ्ने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालू आवको पुससम्मको वित्तीय विवरणमा बैंकहरूको औसत आधारदर १ दशमलव २१ प्रतिशत विन्दुले बढेको छ । २०७७ पुसमा वाणिज्य बैंकहरूको औसत आधारदर ७ दशमलव १९ प्रतिशत रहेकोमा २०७८ पुसमा ८ दशमलव ४० प्रतिशत पुगेको छ ।


Advertisment
Nabil box
Kumari

आधारदर वृद्धि भएपछि पुराना ऋणीहरूको हकमा कर्जाको ब्याजदर स्वतः वृद्धि हुन्छ भने नयाँ ऋणका लागि समेत बैंकहरूले उक्त आधारदरमा प्रिमियम निर्धारण गरी कर्जा दिने भएकाले कर्जा महँगो हुन्छ । बैंक तथा वित्तीय संस्थाको त्रैमासिक आधारदरका आधारमा कर्जाको ब्याजदर स्वतः घटबढ हुने व्यवस्था छ ।

Vianet communication
Laxmi Bank

बैंकहरूको वित्तीय विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंकको ६ दशमलव ६० प्रतिशत रहेको छ भने सबैभन्दा उच्च आधारदर सिभिल बैंकको ९ दशमलव ७४ प्रतिशत रहेको छ ।

चालू आवको शुरुआतदेखि नै बैंक तथा वित्तीय संस्थाहरूमा तरलताको अभाव हुन थालेपछि बैंकहरूले बचतको ब्याजदर वृद्धि गर्दै लगेका थिए । यसको कारण पूँजीको लागत वृद्धि हुन गई आधारदरसमेत बढेको हो । बैंकहरूबीच निक्षेपको ब्याजदर भएको प्रतिस्पर्धामा राष्ट्र बैंकले हस्तक्षेप गरेपछि आधारदरसमेत एकल अंकमै सीमित भएको हो । आर्थिक अभियान दैनिकमा यादव हुमागाईंले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x