बैशाख ३०, २०७९
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् ।...
नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट खेलाडीहरुको वर्गीकरण गरेको छ । क्यानको बिहीबार सम्पन्न बैठकले राष्ट्रिय टोलीमा रहेका महिला र पुरुषतर्फका १० खेलाडीलाई ‘ग्रेड ए’ समेटेको हो । पुरुषतर्फ सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र करण केसी रहेका छन् भने महिलातर्फ रुबिना क्षत्री, सीता राना मगर, इन्दु शर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी रहेका छन् ।
यस्तै पुरुषतर्फ ‘ग्रेड बी’ मा कुशल भुर्तेल, आसिफ शेख, शरद भेषवाकर, आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी रहेका छन् भने महिलातर्फ सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योती पाण्डे रहेका छन् । यस्तै ‘ग्रेड सी’ मा पुरुषतर्फ कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरी, विक्रम सोब, साहब आलम, सुशन भारी र पवन सर्राफ छन् भने महिलातर्फ डली भट्ट, कविता जोशी, संगीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल रहेका छन् । ग्रेडिङ भएका उनीहरुलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय क्यानले गरेको छ ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् ।...
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जीत निकालेको छ । चेल्सीले बुधवार राति भएको खेलमा लिड्स युनाईटेडलाई ३-० गोल अन्तरले हराएको हो । जीतसँगै चेल्सीले ३६ खेलमा ७० अंक जोडेको छ । चेल्सी तेस्रो स्थ...
गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । पुनेमा मंगलवार राति लखनउ जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुगेको हो । गुजरात प्ले अफ पुग्ने पहिलो ...
अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले आफूविरुद्ध वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले विभिन्न सार्वजनिक कार्यक्रममा लगाएका आरोपहरू प्रमाणित गर्न चुनौती दिएका छन् । ललितपुरस्थित एक होटलमा ब...
इन्टर मिलानले कोपा इटालिया फुटबलको उपाधि जितेको छ । फाइनलमा युभेन्ट्सलाई अतिरिक्त समयमा ४-२ ले हराउँदै इन्टर च्याम्पियन बनेको हो । इन्टरले २०११ पछि पहिलो पटक कोपा इटालिया जितेको हो ।
सुवास तामाङले गोकर्ण गल्फ क्लबको पार-७२ मा बिहीवार भएको सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् । सुवास प्रो सुक्रबहादुर राई र भुवन नगरकोटी विरुद्ध ७-स्ट्रोकको सहज जित निकाल्दै तीनवटा प्रम...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...