×

NMB BANK
NIC ASIA

११० वर्षीया वृद्धाले लिन्छिन् आफ्ना छोरा र बुहारीसँगै वृद्धभत्ता

माघ १४, २०७८

NTC
Sarbottam
सांकेतिक तस्वीर
Premier Steels
Marvel

उदयपुरमा  छोरा  बुहारीसँगै  एक  सय  १०  वर्षीया  आमाले  वृद्धभत्ता  लिँदै  आएकी छन्  ।

Sagarmatha Cement
Muktinath Bank

जिल्लाको  दुर्गम  क्षेत्र  ताप्ली  गाउँपालिका–४  ठानागाउँकी एक सय १० वर्षीया थुप्रिमाया सुनुवारले ७५ वर्षीय  छोरा  लेखबहादुर  सुनुवार  र  ८१  वर्षीया  बुहारी  रामशोभा सुनुवारसँगै वृद्धभत्ता लिँदै आएकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वडा सचिव इभकुमार ठकुरीका अनुसार उनीहरूले हाल मासिक चार हजारका दरले त्रैमासिक रूपमा जनही १२  हजारका  दरले  वृद्धभत्ता  लिँदै  आएका छन्  ।


Advertisment
Nabil box
Kumari

एकैघरमा  तीन  जनाकोे  हरेक  तीन  महिनामा  वृद्धभत्ता  वापतको एकमुष्ट ३६ हजार पुग्ने गरेको छ । वृद्धभत्ताले सामान्य  परिवारका  उनीहरूलाई  जीविकोपार्जनमा  टेवा  पुगेको वडा सचिव ठकुरीले बताए।

Vianet communication
Laxmi Bank

तत्कालीन   प्रधानमन्त्री   मनमोहन   अधिकारीको   पालामा  आर्थिक  वर्ष  २०५१/०५२  मा  वृद्धभत्ता  लागु  हुनासाथ  थुप्रिमाया  वृद्धभत्ता  लिने  उमेरमा  थिइन्।

 हाल  वडा  कार्यालय  र  बैङ्कसम्म  हिंडेर  जान  नसक्ने  भएकाले  उनलाई  संरक्षकको  नाताले  नातीले  घरमै  भत्ता  लगिदिने गरेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x