×

NMB BANK
NIC ASIA

हस्तान्तरण नहुँदै भाँचियो पुल

माघ १४, २०७८

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

२  वर्षअघि  छ  करोड रुपियाँको  लागतमा  निर्माण  शुरू भएर  अन्तिम चरणमा  रहेको  पोखरा  महानगरपालिका  ३२  र ३३  वडा  जोड्ने  'लामगाडी’  पुल  सञ्चालनमा नआउँदै भाँचिएको छ ।

Muktinath Bank

हस्तान्तरण  हुन  नपाउँदै  सो  भाँचिएपछि सो  कार्यको  तीव्र  निन्दा  र  भत्र्सना  गरिएको  छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

​निर्माण  कार्य  सकिएर  परीक्षणका  लागि  पुलको टेको निकालेको केही समयमै पुल एकाएक चर्किन सुरु  गरेको  थियो ।  वडा  नं.  ३२  र  ३३  लामगाँदे जोड्ने गरी  सेती  नदीमाथि  बनिरहेको  उक्त  पुल परीक्षण  नहुँदै  भाँचिएको  ३२  वडाका  वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए।


Advertisment
Nabil box
Kumari

पुलको भार परीक्षणका  लागि  मालवाहक  सवारी  प्रयोग  गर्न तयारी अवस्थामा राखिएको भए पनि प्रयोगमै नआई पुल  चर्किन  थालेपछि  हाल  सवारी  आवागमन रोकिएको कार्कीले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

स्थानीय   प्रत्यक्षदर्शी   मेघनाथ   आचार्यका अनुसार  पुलको  टेका  खोलेको  केही  समयमा  नै चर्किन सुरु गरेको र एउटा गाडी पनि गुड्न नपाउँदै टेको  खोल्दा  चर्किन  थालेको,  सामग्री  कमसल प्रयोग  हुँुदा  यस्तो  समस्या  आएको  हो ।  वडाध्यक्ष कार्कीले २०० टन भार क्षमताको उक्त पुलले आफ्नै भार धान्न नसक्दा भाँचिएको दाबी गरे । गोरखापत्र दैनिकमा होमराज रानाभाट र अर्जुन काफ्लेले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x