×

NMB BANK
NIC ASIA

परीक्षण उडानको पर्खाइमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

माघ १४, २०७८

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

राष्ट्रिय   गौरवको आयोजना  गौतमबुद्ध  अन्तर्राष्ट्रिय  विमानस्थल निर्माणको  काम  सकिएको  छ ।

Muktinath Bank

आईसीबी–१  र आईसीवी–२ अन्तर्गतको सम्पूर्ण काम सकिएपछि अब विमानस्थल परीक्षण उडानको पर्खाइमा छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विमानस्थल  विस्तार  परियोजनाका  अनुसार परीक्षण  उडान  जति  चाँडो  हुन  सक्यो,  त्यति  नै चाँडो विमानस्थल सञ्चालनमा आउनेछ । परीक्षण उडानका लागि प्राविधिक जनशक्तिलाई तालिम दिन अहिले अस्ट्रियाका प्राविधिक भैरहवा विमानस्थलमै छन् ।  


Advertisment
Nabil box
Kumari

त्यस्तै   थाई   प्राविधिकले   पनि   भैरहवा विमानस्थलमै आएर तालिम दिन थालेका छन् । परियोजना   प्रमुख   प्रवेश   अधिकारीका अनुसार  आईसीबी–१    र  आईसीबी–२ अन्तर्गतका सबै काम सकिएकोले अब परीक्षण उडानका  लागि  विमानस्थल  तयारी  अवस्थामा पुुगेको छ ।

Vianet communication
Laxmi Bank

परीक्षण उडानको दिन नै आयोजना हस्तान्तरणको  मिति  तय  गरिने  अधिकारीले जानकारी दिए ।

परीक्षण  उडानको  मिति  भने  नागरिक उड्डयन   प्राधिकरणले   तय   गर्नुपर्ने   हुन्छ । भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रिय  स्तरको  बनाउन  चिनियाँ  ठेकेदार कम्पनी  नर्थ  वेस्ट  सिभिल  एभिएसन  एयरपोर्ट कन्स्ट्रक्सन  ग्रुपले  पहिलो  चरणको  कामका लागि  अन्तर्राष्ट्रिय  बोलपत्र  (आईसीबी–१)  मा सम्झौता भएर निर्माण कार्य २०७१ माघ १ देखि शुरू गरेको थियो ।

आईसीबी–१  अन्तर्गत  तीन  हजार  मिटर धावनमार्ग,  चारवटा  लिङ्क  ट्याक्सी–वे,  पाँच वटासम्म   अन्तर्राष्ट्रिय   जहाज   पार्किङ   गर्न सक्ने  क्षमताको  जहाज  पार्किङस्थल,  टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण भवन, पानी ट्याङ्की, तारबार, नाला, पाँच  सय  कार  अटाउने  क्षमता  भएको  कार पार्किङ,  विद्युतीय  काम,  टर्मिनल  विल्डिङको उपकरणसहितको  काम,  ट्याक्सी–वेलगायतका काम  रहेका  थिए,  जुन  अहिले  सबै  निर्माण सम्पन्न भइसकेका छन् । गोरखापत्र दैनिकमा लक्ष्मण पौडेलले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x