×

Nic Asia
Marvel

सयौँ थुँगा फूललाई मालामा गाँस्न सनातन धर्म आवश्यक : कमल थापा

काठमाडाैं | माघ १४, २०७८

NTC
TVS INSIDE

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले एकताको आधारलाई बलियो बनाउनका लागि हिन्दुराष्ट्र आवश्यक रहेको बताएका छन् ।

IME BANK INNEWS
morang Auto yamaha

सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै उनले सयौँ थुँगा फूललाई मालामा गाँस्न धागो चाहिने र त्यो धागो सनातन धर्म भएको जनाएका छन् ।


Advertisment
NMB BANK
Saurya island

उनले लेखेका छन्,'सयौँ थुँगा फुललाई मालामा गाँस्न धागो चाहिन्छ । हाम्रो धार्मिक, साँस्कृतिक र सामाजिक परिवेशमा त्यो धागो सनातन धर्म  हो । यो एकताको आधारलाई बलियो बनाउनको निमित्त हामीले सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र हुनुपर्छ भनेका हौं ।'

Vianet communication
Maruti inside
TATA Below
NLIC
fman
जेठ ७, २०७९

 काठमाडौं महानगरपालिकामा भित्रि नेवारी बस्ति भनेर चिनिएका वडाको मतगणना हुँदा पनि एमाले र कांग्रेसका उम्मेदवारले आशा गरेजति मत पाउन सकेनन् ।  काठमाडौंको ‘कोर एरिया’ भनेर चिनिने र...

जेठ ७, २०७९

मोरङको रंगेलीमा शुक्रवारदेखि रोकिएको मतगणना अझै शुरू हुन सकेको छैन ।  रंगेली नगरपालिका वडा-७ को मतगणनाको क्रममा ९९ मत बढी फेला परेको भन्दै नेपाली कांग्रेसले प्रदर्शन गरेपछि गणना रोकिएको हो ।...

जेठ ७, २०७९

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मत ३६ हजार नजिक पुगेको  छ ।  पछिल्लो मतपरिणामअनुसार बालेनले ३५ हजार ७५१ मत ल्याएका हुन् ।  उनका निकटतम प्रत...

जेठ ७, २०७९

स्थानीय तह निर्वाचनमा अन्तर्घात भएको भन्दै नेकपा एमाले पोखरामा विवाद चर्किएको छ । यही क्रममा एमाले पोखरा महानगरपालिकाको एउटा वडाका पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । पोखरा महानगरपालिका वडा नम्बर २४ का...

जेठ ७, २०७९

चितवनको भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले साढे ६ हजार मतको अग्रता कायम गरेकी छिन् ।  भरतपुर महानगरपालिकामा ८० हजार १० मत गणना हुँदा दाहालले ३१ हजार २४३ मत पाए...

जेठ ७, २०७९

बुटवल उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि नेपाली कांग्रेसले विजयी जुलुस गरेको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेले ३० हजार १३० मत ल्याएर निर्वाचित भएका हुन् ।  उनले ए...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x