×

Nic Asia
Marvel

नेपालीहरूबीच एकताको आधारलाई बलियो बनाउन सनातन धर्म सापेक्ष हिन्दूराष्ट्र: कमल थापा

काठमाडाैं | माघ १४, २०७८

NTC
TVS INSIDE

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले नेपालीहरूलाई एकताको सूत्रमा गाँस्ने काम सनातन धर्म र संस्कृतिले गरेको बताएका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

उनले सनातन धर्म, संस्कृति र परम्परा नेपाली राष्ट्रिय एकता र राष्ट्रियताको आधारस्तम्भ भएको बताएका हुन् । 


Advertisment
NMB BANK
Saurya island

‘हाम्रो राष्ट्रिय गानको पहिलो पंक्तिमा ''सयौँ थुंगा फुलका हामी एउटै माला नेपाली'' उल्लेख छ । सयौँ थुंगा फुललाई मालामा गाँस्न धागो चाहिन्छ,’ उनले फेसबूकमा लेखेका छन्, ‘हाम्रो धार्मिक, सांस्कृतिक र सामाजिक परिवेशमा त्यो धागो सनातन धर्म  हो । यो एकताको आधारलाई बलियो बनाउनको निमित्त हामीले सनातन धर्म सापेक्ष हिन्दूराष्ट्र हुनुपर्छ भनेका हौं ।’

 

Vianet communication
Maruti inside

TATA Below
NLIC
fman
जेठ ७, २०७९

दाङको तुलसीपुर उपमहानगरपालिकामा तीव्र प्रतिस्पर्धा भइरहेको छ ।  २८ हजार ६७ मत गनिसक्दा मेयर उम्मेदवार एमालेका टीकाराम खड्काले ११ हजार ६६५ मतसहित अग्रस्थानमा छन् । कांग्रेसका गेहेन्द्र गिरी ११ हजार ४०४ म...

जेठ ७, २०७९

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ३४ हजारभन्दा बढी मत ल्याएका छन् ।  ९३ हजार ६४७ मत गन्दा बालेनले ३४ हजार १३० मत ल्याएका हुन् ।  उनका निकटतम प्रतिद्वन्...

जेठ ७, २०७९

नेकपा माओवादी केन्द्रका नेता मात्रिकाप्रसाद यादवका भाइ सबैला नगरपालिकाको प्रमुखमा निर्वाचित भएका छन् ।  धनुषाको १८ स्थानीय तहमध्ये सबैला नगरपालिकामा मात्र  माओवादीले जित हात परेको हो ।  ...

जेठ ७, २०७९

लामो समय नेपाली कांग्रेसको राजनीति गरेका गयाप्रसाद बरईले यो पटक पार्टीबाट टिकट ल्याएर चुनाव लड्ने तयारी थिए । जब स्थानीय तहको निर्वाचन मुखैमा आयो, कांग्रेसले उनलाई पत्याएन ।  पार्टीले उनलाई टिकट नदिए...

जेठ ७, २०७९

बाजुराको बूढीनन्दा नगरपालिकाको मेयरमा नेकपा एमालेका जनककुमार बोहरा निर्वाचित भएका छन् । उनले ५ हजार ११५ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पदमकुमार गिरीले ३ हजार २७१ मत पाएर पराजित भए...

जेठ ७, २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले साढे ५ हजारभन्दा बढीको मतान्तर कायमै राखेकी छन् ।  ७६ हजार ९५ मतगणना हुँदासम्म दाहालले ५ हजार ७३३ मतको अग्रत...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x