×

Nic Asia
Marvel

दबाबमा सत्ता गठबन्धन

चुनाव मिति घोषणा गर्न दबाब परेको बेला देउवा, प्रचण्ड र नेपालबीच छलफल

काठमाडाैं | माघ १४, २०७८

NTC
TVS INSIDE

स्थानीय तहको चुनाव मिति घोषणा गर्न दबाब परिरहेको बेला सत्ता गठबन्धनका तीन शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो । स्थानीय तह निर्वाचनको मिति लगायत समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो । 


Advertisment
NMB BANK
Saurya island

निर्वाचन आयोगले स्थानीय तह चुनावको मिति घोषणा गर्न सरकारलाई ताकेता गरेपछि गठबन्धनका नेताहरू दबाबमा छन् । गठबन्धनका नेताहरू भने स्थानीय तहको चुनाव वैशाखबाट पर धकेल्ने मनस्थितिमा छन् । 

स्थानीय तहको चुनावपछि धकेल्न नहुने भन्दै कांग्रेसभित्र आवाज उठ्न थालेपछि प्रधानमन्त्री देउवा दबाबमा छन् । शुक्रवार बस्ने कांग्रेसको भर्चुअल बैठकमा डा. शेखर कोइराला पक्षले जोडदार आवाज उठाउने तयारी गरेको छ । 

Vianet communication
Maruti inside

राष्ट्रपति विद्यादेवी भण्डारीले देउवासँगको भेटमा स्थानीय तह निर्वाचनको मिति घोषणामा भइरहेको ढिलाइप्रति चासो व्यक्त गरेकी दिइन् । 

TATA Below
NLIC
fman
जेठ ७, २०७९

ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । ५३ हजार ७०९ मत गन्दा महर्जनले २७ हजार २४२ र एमालेका हरिकृष्ण व्यञ्जनकारले १५ ह...

जेठ ७, २०७९

चितवनको भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले साढे ६ हजार मतको अग्रता कायम गरेकी छिन् ।  भरतपुर महानगरपालिकामा ८० हजार १० मत गणना हुँदा दाहालले ३१ हजार २४३ मत पाए...

जेठ ७, २०७९

 काठमाडौं महानगरपालिकामा भित्रि नेवारी बस्ति भनेर चिनिएका वडाको मतगणना हुँदा पनि एमाले र कांग्रेसका उम्मेदवारले आशा गरेजति मत पाउन सकेनन् ।  काठमाडौंको ‘कोर एरिया’ भनेर चिनिने र...

जेठ ७, २०७९

बुटवल उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि नेपाली कांग्रेसले विजयी जुलुस गरेको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेले ३० हजार १३० मत ल्याएर निर्वाचित भएका हुन् ।  उनले ए...

जेठ ७, २०७९

मोरङको रंगेलीमा शुक्रवारदेखि रोकिएको मतगणना अझै शुरू हुन सकेको छैन ।  रंगेली नगरपालिका वडा-७ को मतगणनाको क्रममा ९९ मत बढी फेला परेको भन्दै नेपाली कांग्रेसले प्रदर्शन गरेपछि गणना रोकिएको हो ।...

जेठ ७, २०७९

तनहुँको व्यास नगरपालिकाको मतगणना जारी रहँदा मेयरका उम्मेदवार काँग्रेसका बैकुण्ठ न्यौपाने २०४ मतको अग्रता बनाएका छन् ।  शनिबार राति साढे ९ बजेको अध्यावधिक विवरणअनुसार स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई उ...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x