जेठ ३, २०७९
रूसको हवाई आक्रमणमा परी यूक्रेनमा मङ्गलबार थप आठ जनाको मृत्यु भएको छ । यूक्रेनका सैनिकहरुको आधार क्षेत्र रहेको ग्रामिण क्षेत्रमा लक्षित गरी भएको आक्रमणमा परी उनीहरूको मृत्यु भएको जनाइएको छ । डेसन...
काठमाडाैं | माघ १४, २०७८
रुसमाथिको प्रभावलाई उपयोग गर्दै युक्रेन संकटको कूटनीतिक समाधान खोजिदिन अमेरिकाले बिहीवार चीनलाई आग्रह गरेको छ ।
विज्ञहरूले यस संकटमा वाशिङटनलाई बेइजिङले सहयोग गर्ने विषयमा आशंका व्यक्त गरेका छन् ।
अमेरिकाको परराष्ट्र मन्त्रालयकी अधिकारी भिक्टोरिया नुल्यान्डले बेइजिङलाई अमेरिकाले स्पष्ट सन्देश दिएको बताइन् ।
पत्रकार सम्मेलनमा बोल्दै नुल्यान्डले भनिन्, ‘मस्कोमाथि रहेको प्रभाव उपयोग गर्दै बेइजिङले कूटनीतिको पहल गर्न हामी आग्रह गर्छौं । युक्रेनमा द्वन्द्व भएमा चीनका लागि पनि राम्रो हुने छैन । विश्व अर्थतन्त्रमा त्यसले उल्लेख्य प्रभाव पार्नेछ । ऊर्जाको क्षेत्रमा त्यसको असर व्यापक हुनेछ ।’
रुसले महिनौंदेखि युक्रेनको सीमामा सुरक्षाबल तैनाथ गरिरहेको छ र पूर्वी युरोपबाट नेटोले सैनिकहरू हटाउनुपर्ने माग राखेको छ । युक्रेनलाई नेटोको सदस्य बनाउन नहुने पनि उसले बताएको छ ।
नेटो साझेदारहरूले रुसको माग अस्वीकार गरेका छन् । तर हतियार नियन्त्रण तथा विश्वास निर्माणका उपायहरूमा छलफल गर्न आफू तयार रहेको उनीहरूको भनाइ छ ।
The United States called on China to use its influence with Russia to urge a diplomatic solution to the Ukraine crisis https://t.co/EJUb4q7c4C pic.twitter.com/4W1rzWFloH
— Reuters (@Reuters) January 27, 2022
रूसको हवाई आक्रमणमा परी यूक्रेनमा मङ्गलबार थप आठ जनाको मृत्यु भएको छ । यूक्रेनका सैनिकहरुको आधार क्षेत्र रहेको ग्रामिण क्षेत्रमा लक्षित गरी भएको आक्रमणमा परी उनीहरूको मृत्यु भएको जनाइएको छ । डेसन...
जापानमा ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । देशको कत्सुरा भन्ने ठाउँमा मङ्गलबार भूकम्प गएको अधिकारीहरूले जनाएका छन् । “ग्रिनविच मिनटाइम” (जीएमटी) अनुसार बिहान बजेर ४ मिनेट ५३ सेकेण्ड जाँद...
कोइलाको विश्व बजारमा पुनर्वितरणको सिद्धान्त लागू हुने देखिएको छ । युरोपेली संघले रुसको कोइलामा प्रतिबन्ध लगाउने निर्णय लिएपछि सन् २०२२ को अन्त्यसम्ममा कोइलाको मूल्य दोब्बर बढ्ने स्बेरसीआईबी इन्भेस्टमेन्ट रि...
टर्कीले फिनल्यान्ड र स्विडनलाई नेटोको सदस्य बनाउनका लागि आफ्ना केही शर्तहरू पूरा गर्नुपर्ने माग राखेको ब्लूमबर्ग पत्रिकाले खबर दिएको छ । तीनजना वरिष्ठ टर्किश अधिकारीहरूसँग कुरा गरेर ब्लूमबर्गले दिएको खबरअ...
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभले आफूहरूको विजय हुने तथा सबै लक्ष्य पनि पूरा गर्ने बताएका छन् । न्यु होराइजन्स नामक कार्यक्रममा बोल्दै पेस्कोभले युक्रेनमा रुसले चलाएको सैन्य क...
रुसको बैंक खाता तथा अन्य सम्पत्ति पश्चिमले रोक्का गर्दा अन्तर्राष्ट्रिय आर्थिक प्रणाली धरापमा पर्ने चेतावनी विज्ञहरूले दिएका छन् । फाइनान्सियल टाइम्स पत्रिकाका अनुसार, अमेरिका र युरोपसँग सुमधुर सम्बन्ध नरहेका...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...