×

Nic Asia
Marvel

युक्रेनका विषयमा रुससँग कूटनीतिक पहल गरिदिन चीनलाई अमेरिकाको गुहार (भिडियो)

काठमाडाैं | माघ १४, २०७८

NTC
TVS INSIDE

रुसमाथिको प्रभावलाई उपयोग गर्दै युक्रेन संकटको कूटनीतिक समाधान खोजिदिन अमेरिकाले बिहीवार चीनलाई आग्रह गरेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

विज्ञहरूले यस संकटमा वाशिङटनलाई बेइजिङले सहयोग गर्ने विषयमा आशंका व्यक्त गरेका छन् । 


Advertisment
NMB BANK
Saurya island

अमेरिकाको परराष्ट्र मन्त्रालयकी अधिकारी भिक्टोरिया नुल्यान्डले बेइजिङलाई अमेरिकाले स्पष्ट सन्देश दिएको बताइन् । 

पत्रकार सम्मेलनमा बोल्दै नुल्यान्डले भनिन्, ‘मस्कोमाथि रहेको प्रभाव उपयोग गर्दै बेइजिङले कूटनीतिको पहल गर्न हामी आग्रह गर्छौं । युक्रेनमा द्वन्द्व भएमा चीनका लागि पनि राम्रो हुने छैन । विश्व अर्थतन्त्रमा त्यसले उल्लेख्य प्रभाव पार्नेछ । ऊर्जाको क्षेत्रमा त्यसको असर व्यापक हुनेछ ।’

Vianet communication
Maruti inside

रुसले महिनौंदेखि युक्रेनको सीमामा सुरक्षाबल तैनाथ गरिरहेको छ र पूर्वी युरोपबाट नेटोले सैनिकहरू हटाउनुपर्ने माग राखेको छ । युक्रेनलाई नेटोको सदस्य बनाउन नहुने पनि उसले बताएको छ । 

नेटो साझेदारहरूले रुसको माग अस्वीकार गरेका छन् । तर हतियार नियन्त्रण तथा विश्वास निर्माणका उपायहरूमा छलफल गर्न आफू तयार रहेको उनीहरूको भनाइ छ । 
 

NLIC
TATA Below
जेठ ३, २०७९

रूसको हवाई आक्रमणमा परी यूक्रेनमा मङ्गलबार थप आठ जनाको मृत्यु भएको छ । यूक्रेनका सैनिकहरुको आधार क्षेत्र रहेको ग्रामिण क्षेत्रमा लक्षित गरी भएको आक्रमणमा परी उनीहरूको मृत्यु भएको जनाइएको छ ।   डेसन...

जेठ ३, २०७९

जापानमा ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । देशको कत्सुरा भन्ने ठाउँमा मङ्गलबार भूकम्प गएको अधिकारीहरूले जनाएका छन् ।   “ग्रिनविच मिनटाइम” (जीएमटी) अनुसार बिहान बजेर ४ मिनेट ५३ सेकेण्ड जाँद...

जेठ ३, २०७९

कोइलाको विश्व बजारमा पुनर्वितरणको सिद्धान्त लागू हुने देखिएको छ ।  युरोपेली संघले रुसको कोइलामा प्रतिबन्ध लगाउने निर्णय लिएपछि सन् २०२२ को अन्त्यसम्ममा कोइलाको मूल्य दोब्बर बढ्ने स्बेरसीआईबी इन्भेस्टमेन्ट रि...

जेठ ४, २०७९

टर्कीले फिनल्यान्ड र स्विडनलाई नेटोको सदस्य बनाउनका लागि आफ्ना केही शर्तहरू पूरा गर्नुपर्ने माग राखेको ब्लूमबर्ग पत्रिकाले खबर दिएको छ ।  तीनजना वरिष्ठ टर्किश अधिकारीहरूसँग कुरा गरेर ब्लूमबर्गले दिएको खबरअ...

जेठ ३, २०७९

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभले आफूहरूको विजय हुने तथा सबै लक्ष्य पनि पूरा गर्ने बताएका छन् ।  न्यु होराइजन्स नामक कार्यक्रममा बोल्दै पेस्कोभले युक्रेनमा रुसले चलाएको सैन्य क...

जेठ ३, २०७९

रुसको बैंक खाता तथा अन्य सम्पत्ति पश्चिमले रोक्का गर्दा अन्तर्राष्ट्रिय आर्थिक प्रणाली धरापमा पर्ने चेतावनी विज्ञहरूले दिएका छन् ।  फाइनान्सियल टाइम्स पत्रिकाका अनुसार, अमेरिका र युरोपसँग सुमधुर सम्बन्ध नरहेका...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x