×

Nic Asia
Marvel

बागलुङ नगरपालिका र अदालतको सेवा स्थगित

बाग्लुङ | माघ १४, २०७८

NTC
TVS INSIDE

पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि बागलुङका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको तीव्र फैलावटलाई हेरेर कतिपय कार्यालयले सेवा स्थगन गरेका छन् ।


Advertisment
NMB BANK
Saurya island

बागलुङ नगरपालिकाले शुक्रवारदेखि माघ २१ गतेसम्मलाई अत्यावश्यकबाहेकका सबै नियमित सेवा सेवा बन्द गरेको छ । 

जनप्रतिनिधि, कर्मचारी र नगरवासीमा तीव्रगतिमा सङ्क्रमण फैलिएकाले सेवा प्रवाहलाई स्थगन गर्नुपरेको नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिए । 

Vianet communication
Maruti inside

कर्मचारी नै सङ्क्रमित भएर आइसोलेशनमा बस्नुपरेकाले दैनिक सेवा सञ्चालनमा बाधा उत्पन्न भएको उनको भनाइ छ । कन्ट्याक्ट ट्रेसिङमा परेका कारणले पनि कतिपय कर्मचारी कार्यालय आउन सकेका छैनन् । नगरपालिकाअन्तर्गत वडा र विषयगत शाखाबाट प्रदान हुने सेवा पनि स्थगन भएको जनाइएको छ । 

जिल्ला अदालतले पनि आइतवारदेखि आउँदो २५ गतेसम्मलाई अत्यावश्यकबाहेकका नियमित सेवा स्थगन गर्ने निर्णय गरेको छ । न्यायाधीश र कर्मचारीमासमेत कोरोना सङ्क्रमण देखिएकाले सेवा प्रवाह स्थगन गर्नुपरेको अदालतले जनाएको छ । 

मुलुकी फौजदारी संहिता, बन्दी प्रत्यक्षीकरण र निषेधाज्ञा निवेदन दर्ता र सुनुवाइ, अभियोगपत्र दर्ता, चालु मुद्दाको मिलापत्र र फिर्ता जस्ता अत्यावश्यकीय सेवा भने नियमित सञ्चालनमा रहने अदालतले जनाएको छ । 

सेवा स्थगन भएको अवधिमा मुद्दा, रिट तथा निवेदनहरूमा रहेका हदम्याद, म्याद र तारेख भने नगुज्रने अदालतले स्पष्ट पारेको छ । 

NLIC
TATA Below
जेठ ३, २०७९

स्थानीय तह निर्वाचनमा तराजु चुनाव चिह्न भएको विवेकशील साझा पार्टीका उम्मेदवार विजयी भएका छन् । बाराको फेटा गाउँपालिका वडा नं ६ को अध्यक्षमा विवेकशील साझा पार्टीका मौलाना मिरहमजा ठकुराइ आफ्नो टिम सहित विजयी भ...

जेठ ३, २०७९

हुम्लाको दक्षिण भेगमा रहेको चङ्खेली गाउँपालिका–२ को महादेव माविको मतदान केन्द्रमा बुधबार पुनः मतदान हुने भएको छ । गत शुक्रबार स्थगित भएको निर्वाचन बुधबार हुने मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जा...

जेठ ४, २०७९

पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता बढाउँदै लगेको छ । बुधबार बिहानसम्म २९६०१मतपत्र गणना हुँदा मेयरका उम्मेदवार आचार्यले १२४०० मत पाएका छन् । यस्तै एमाले...

जेठ ४, २०७९

काठमाडौंको टोखा नगपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारी विजयी भएका छन् । तीव्र प्रतिश्पर्धात्मक प्रतिष्पर्धामा कांग्रेसकी रजनी थापालाई १ सय ७४ मतान्तरले पराजित गर्दै अधिकारी विजयी भए । अधिकार...

जेठ ३, २०७९

विवादास्पद धर्मगुरु सिद्धबाबा कृष्णदास भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला उच्च अदालत विराटनगरले उल्टाइदिएको छ ।  मंगलवार उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश सत्यमोहन ...

जेठ ३, २०७९

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिको गृहनगर नगराईनमा लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएको छ । लोसपाका बुलन यादव ७४९ मत ल्याउँदै निर्वाचित भएका हुन् ।  उनले काँग्रेसका देवनारायण यादवलाई ८ मत...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x