×

Nic Asia
Marvel

कुष्ठरोगीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री

काठमाडाैं | माघ १४, २०७८

NTC
TVS INSIDE

नेपाल पर्वतारोहण संघले २०० जना कुष्ठ रोग बिरामीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण गरेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

जापानको द निप्पोन फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत दक्षिणकाली नगरपालिका–२ स्थित खोकना आरोग्य आश्रममा रहेका बिरामीलाई सहयोग गरिएको हो । 


Advertisment
NMB BANK
Saurya island

नेपाल पर्वतारोहण संघका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईले आश्रममा रहेको बिरामीलाई ज्याकेट, ब्लाङ्केट, स्यानिटाइजर, डिट्टोल साबुन र मास्क वितरण गरिएको जानकारी दिए । 

दक्षिणकाली नगरपालिका–२ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, नेपाल कुष्ठरोग निवारण संघका प्रशासकीय अधिकृत जीतबहादुर हमाल र नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामालगायत संघका पदाधिकारीहरूले कपडा र स्वास्थ्य सामग्री वितरण गरेका थिए । 
 

Vianet communication
Maruti inside
NLIC
TATA Below
जेठ ३, २०७९

स्थानीय तह निर्वाचनमा तराजु चुनाव चिह्न भएको विवेकशील साझा पार्टीका उम्मेदवार विजयी भएका छन् । बाराको फेटा गाउँपालिका वडा नं ६ को अध्यक्षमा विवेकशील साझा पार्टीका मौलाना मिरहमजा ठकुराइ आफ्नो टिम सहित विजयी भ...

जेठ ३, २०७९

हुम्लाको दक्षिण भेगमा रहेको चङ्खेली गाउँपालिका–२ को महादेव माविको मतदान केन्द्रमा बुधबार पुनः मतदान हुने भएको छ । गत शुक्रबार स्थगित भएको निर्वाचन बुधबार हुने मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जा...

जेठ ४, २०७९

ललितपुरको कोटेश्वर-ग्वार्को सडकमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।  मंगलवार बेलुका साढे ९ बजे कोटेश्वरबाट ग्वार्कोतर्फ गइरहेको बागमती प्रदेश ०२–०२३ प ०४९१ नम्बरको मोटरसाइकल...

जेठ ४, २०७९

पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता बढाउँदै लगेको छ । बुधबार बिहानसम्म २९६०१मतपत्र गणना हुँदा मेयरका उम्मेदवार आचार्यले १२४०० मत पाएका छन् । यस्तै एमाले...

जेठ ३, २०७९

चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । शुक्रवार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार गठबन्धन बाट नेपाली कांग्रेसको वडा अध्यक्षका उम्मेदवार प्...

जेठ ३, २०७९

नेकपा एमालेका महासचिव शंकर पोखरेल स्थानीय तह निर्वाचनको दिन कांग्रेस कार्यकर्ताको आक्रमणमा परी गम्भीर घाइते भएका ब्यास नगरपालिकाका मेयरका उम्मेदवार दीपकराज जोशीलाई भेट्न अस्पताल पुगेका छन् ।  निर्वाचनको क्...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x