×

Nic Asia
Dabur
Prabhu Bank

मिडफिल्डर डेनिस युभेन्ट्समा अनुबन्धित

माघ १८, २०७८

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

 इटालियन क्लब युभेन्ट्सले मिडफिल्डर डेनिस जाकारियालाई अनुबन्ध गरेको छ ।

yONNEX
Frooti
Appy

युभेन्ट्सले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाखबाट डेनिसलाई अनुबन्ध गरेको हो ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

डेनिसले युभेन्ट्ससँग २०२६ सम्मको सम्झौता गरेका छन् ।


Advertisment
Lokantar App
Saurya island

२५ वर्षीय मिडफिल्डर ५ वर्ष जर्मन क्लबमा बिताएर इटाली आएका हुन् ।

JYOTI
Vianet communication

स्विस मिडफिल्डरले युभेन्ट्समा २८ नम्बरको जर्सी लगाउने छन् ।

स्वीजरल्याण्डका लागि उनले ४० खेलमा ३ गोल गरेका छन् ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २५, २०८०

नेपाल योग खेलकुद संघको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेस्ट योग फेस्टिभल च्याम्पियनसीप बिहीवारदेखि शुरू भएको छ ।  प्रतियोगिता नेपाल–भारतमैत्री धर्मशाला तिलगंगाम...

जेठ २५, २०८०

एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत बिहीवार भएको खेलमा चीनसँग नेपाल पराजित भएको छ । म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा नेपाल चीनसँग ०–५ गोलअन्तरले पराजित ...

जेठ २५, २०८०

अखिल नेपाल फूटबल संघ (एन्फा) ले भारतमा आयोजना हुने १४औं संस्करणको पुरुष साफ च्याम्पियनसीपका लागि बिहीवार नेपाली राष्ट्रिय फूटबल टोलीको घोषणा गरेको छ ।  आगामी असार ६ गतेदेखि सञ्चालन हुने प्रतियोगिता...

जेठ २५, २०८०

आईसीसी विश्वकप क्वालिफायरको तयारीका क्रममा स्कटल्यान्डसँग अभ्यास खेल खेलेको नेपालले चौथो विकेट गुमाएको छ । चौथो विकेटका रूपमा कप्तान रोहित पौडेल रनको खाता नै नखोली पहिलो बलमै आउट भएका हुन् । दक्षिण अफ्र...

जेठ २५, २०८०

युरोपा कन्फरेन्स लिगको उपाधि वेस्टहामले जितेको छ । बुधबार राति सम्पन्न इनल खेलमा इटालियन क्लब फियोरेन्टिनालाई २—१ गोलले हराउँदै वेस्टहामले युरोपा कन्फरेन्स लिगको उपाधि जितेको हो ।  पहिलो हाफ गो...

जेठ २४, २०८०

मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लेको छ ।   त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै मछिन्द्र अङ्क तालिकाको दोस्...

गाँजा फाँडेर भीख मागिरहेको देश !

गाँजा फाँडेर भीख मागिरहेको देश !

जेठ २६, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

ad
x