×

NMB BANK
NIC ASIA

गठबन्धन तोडेर भए पनि एमसीसी पास गर्नुपर्छ : अरूणकुमार सुवेदी [भिडियो अन्तर्वार्ता]

माघ १९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भू–राजनीतिक विश्लेषक अरूणकुमार सुवेदीले नेपालका कम्युनिस्ट पार्टीहरू जनतामा अमेरिकाविरोधी धारणा स्थापित गरेर चुनाव जित्न प्रयासमा रहेको भए पनि त्यो सफल नहुने बताएका छन् ।

Muktinath Bank

लोकान्तर डटकमसँगको अन्तर्वार्तामा सुवेदीले २०७४ सालको निर्वाचनमा एमालेले भारतविरोधी छवी स्थापित गरेर जितेको भन्ने कथ्य पनि सत्य नभएको बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताले सत्तारूढ गठबन्धनमा गाँठो कस्ने काम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको सुवेदीको तर्क छ । 


Advertisment
Nabil box
Kumari

सम्झौताको सबै शर्त प्रचण्ड प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा तयार भएको तर, अहिले प्रचण्डले अहिले आफैँले निर्धारण गरेको शर्त मान्य हुँदैन भन्दै हिँडेको सुवेदीले बताए ।

Vianet communication
Laxmi Bank

नेपाली कांग्रेसको सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसद्बाट अनुमोदन गराउने दबाबमा रहेको उनले बताए । एमसीसी संसद्बाट अनुमोदन हुँदा अहिले सरकार सञ्चालन गरिरहेको गठबन्धन कामय नरहन सक्ने उनको विश्लेषण छ । 

त्यस्तो अवस्थामा नेपाली कांग्रेस, जनता समाजवादी पार्र्टी र केही स्वतन्त्र व्यक्ति सम्मिलित मन्त्रिपरिषद्ले आगामी चुनाव गराउन सक्ने सम्भावना पनि रहेको उनले बताए । 

एमसीसी संसद्बाट अनुमोदन नहुाँ त्यसले विभिन्न समस्या सिर्जना गर्ने र त्यसको सामना गर्न प्रधानमन्त्री तयार हुनुपर्ने उनले बताए ।

प्रस्तुत छ, सुवेदीसँग गरिएको अन्तर्वार्ता:

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x