×

Dabur
MG

मन्त्री बनेको ३ दिनमै प्रदेश खेलकुद बोर्डका सदस्य सचिव बस्नेतलाई सोधियो स्पष्टीकरण

माघ २५, २०७८

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

प्रदेश १ सरकारले प्रदेश खेलकुद बोर्डका सदस्य सचिव परशुराम (कृष्ण) बस्नेतलाई सामाजिक विकास मन्त्रालयले स्पस्टीकरण सोधेको छ ।

yONNEX
Sagarmatha Cement
Kumari

३ दिनअघि मन्त्री भएका सामाजिक विकासमन्त्री राजन राईले उनलाई मंगलवार स्पष्टीकरण सोधेका छन् ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

भीम आचार्य नेतृत्वको सरकारले बस्नेतलाई खेलकुद बोर्डको सदस्य सचिव नियुक्त गरेको थियो । राजेन्द्र राई नेतृत्वको सरकारले पहिलो क्याबिनेट बैठकबाटै आचार्य नेतृत्वको सरकारले गरेका नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।


Advertisment
Tezz
Berger
Pardeshi

सामाजिक विकास मन्त्रालयले बस्नेतलाई हटाउने प्रक्रिया शुरू गरेको जनाइएको छ । 

Vianet communication
Laxmi Bank

बस्नेतको नियुक्तिमै प्रश्न उठाउँदै ३ दिनभित्र प्रस्टीकरण पेश गर्न गरी मन्त्री राईले स्पष्टीकरण सोधेका हुन् । मापदण्ड पूरा नगरेको व्यक्तिलाई नियुक्त गरिएको भन्दै बस्नेतलाई स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ ।

खेलकुदको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्ने, नैतिक पतन देखिने फौजदारी कसूरदार ठहर नभएको हुनुपर्ने, स्वच्छ छवि भएको हुनुपर्ने प्रदेश खेलकुद ऐनमा उल्लेख गरिएको छ ।

बस्नेतको योग्यता नपुगेको र विवादास्पद व्यक्ति भएको भन्दै प्रष्टीकरण सोधिएको मन्त्रालयका एक कर्मचारीले बताए । 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १६, २०८०

नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले सभामुखको अपमान गरेको आरोप लगाएका छन् । एउटा कार्यक्रमका लागि विदेश भ्रमणमा जान लाग्दा पीए मात्र लैजान भनिएको आरोप उनले लगाए । ...

असोज १६, २०८०

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ज्यान मार्न खोज्ने ‘अपराधी’लाई सरकारले जोखाउन खोजेको आरोप लगाएका छन् । आफूमाथि आक्रमण गर्न खोज्ने सत्ता साझ...

असोज १६, २०८०

नेकपा (एमाले)का अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले देश अप्ठ्यारोमा परेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनाश्यक रुपमा चीनका विभिन्न ठाउँमा भ्रमण गरेको भन्दै कटाक्ष गरेका छन् । चीनकै ...

असोज १६, २०८०

नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले मंगलबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) खेलराज पाण्डेयलाई २४ बुँदे ज्ञापनपत्र बुझाएको छ । मेयर पाण्डेयले राजनीतिक प्रतिशोधका आधारमा अघिल्लो नेतृत्वले अघि सारेक...

असोज १६, २०८०

मकवानपुर– बागमती प्रदेशसभाको मंगलवार अपराह्न २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश बुधबार अपराह्न ४ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सोमवार साँझ बसेको प्रदेशसभाको बैठकमा प्रदेश चिट्ठा व...

असोज १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले समानुपातिक निर्वाचन पद्धति हटाउन नहुने बताएका छन् । समानुपातिक निर्वाचन पद्धति हटाए त्यसले समावेशिता समाप्त हुने उनले बताए ।  नेपाली कांग्रेस षडानन्द नगरप...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x