×

X
Nic Asia
Marvel

मन्त्री बनेको ३ दिनमै प्रदेश खेलकुद बोर्डका सदस्य सचिव बस्नेतलाई सोधियो स्पष्टीकरण

विराटनगर | माघ २५, २०७८

NTC
Premier Steels
British college
TVS INSIDE

प्रदेश १ सरकारले प्रदेश खेलकुद बोर्डका सदस्य सचिव परशुराम (कृष्ण) बस्नेतलाई सामाजिक विकास मन्त्रालयले स्पस्टीकरण सोधेको छ ।

DHARA
LAxmi BAnk

३ दिनअघि मन्त्री भएका सामाजिक विकासमन्त्री राजन राईले उनलाई मंगलवार स्पष्टीकरण सोधेका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

भीम आचार्य नेतृत्वको सरकारले बस्नेतलाई खेलकुद बोर्डको सदस्य सचिव नियुक्त गरेको थियो । राजेन्द्र राई नेतृत्वको सरकारले पहिलो क्याबिनेट बैठकबाटै आचार्य नेतृत्वको सरकारले गरेका नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।

सामाजिक विकास मन्त्रालयले बस्नेतलाई हटाउने प्रक्रिया शुरू गरेको जनाइएको छ । 


Advertisment
Bizbazar
Saurya island

बस्नेतको नियुक्तिमै प्रश्न उठाउँदै ३ दिनभित्र प्रस्टीकरण पेश गर्न गरी मन्त्री राईले स्पष्टीकरण सोधेका हुन् । मापदण्ड पूरा नगरेको व्यक्तिलाई नियुक्त गरिएको भन्दै बस्नेतलाई स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ ।

खेलकुदको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्ने, नैतिक पतन देखिने फौजदारी कसूरदार ठहर नभएको हुनुपर्ने, स्वच्छ छवि भएको हुनुपर्ने प्रदेश खेलकुद ऐनमा उल्लेख गरिएको छ ।

Vianet communication
IME BANK INNEWS

बस्नेतको योग्यता नपुगेको र विवादास्पद व्यक्ति भएको भन्दै प्रष्टीकरण सोधिएको मन्त्रालयका एक कर्मचारीले बताए । 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बन्न अफर आएको बताएका छन् । गृहजिल्ला चितवन पुगेर प्रेस सेन्टर नेपालले आयोजना गरेको दशैंको शुभकामना आदानप्रदान कार्यक्रमम...

असोज १०, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिस्कार गरेका चार कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्...

असोज १०, २०७९

जसपा लुम्बिनी प्रदेश समितिले सोमबार रुपन्देहीमा आयोजित कार्यक्रमबाट माओवादी प्रवेश गर्नेमा गीता श्रीवास्तवमात्रै रहेको दाबी गरेको छ । प्रदेश अध्यक्ष अशोक कुमार यादवले जारी गरेको विज्ञप्तिमा आज पार्टी प्रवेश गरेका भ...

असोज १०, २०७९

मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले पदबाट दिएको राजीनामा २१ दिनपछि स्वीकृत भएको छ । गत भदौ १८ गते नै उनले आफ्नो पदबाट राजीनामा दिएका थिए तर असोज ९ गते मात्र प्रदेश प्रमुख हरिशंकर मिश्रले उनको र...

असोज १०, २०७९

गृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोकेर संविधानमाथि अतिक्रमण गरेको दाबी गरेका छन् । संविधानले कुनै पनि नागरिकलाई अनागरिक हुन न...

असोज १०, २०७९

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहमद इस्तियाक राईले चालु आर्थिक वर्षभरि देशका मुख्य सडकमा बाढी, पहिरो आउँदासमेत बनाउने बजेट नभएको बताएका छन् । उनले चालु आर्थिक वर्षमा सडक बोर्डमा रहेको ७ अर्ब ९२ करोड रुपैय...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x