×

NMB BANK
NIC ASIA

दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

माघ २८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मेष

Muktinath Bank

भौतिक सुख मिल्नेछ । पैसा, प्रेम, परिवारबाट टाढा आज तपाई आनन्दको खोजीमा आध्यात्मिक शिक्षकलाई भेट्न जान सक्नुहुन्छ । तपाईले आज विवाहित जीवनको वास्तविक जीवनको स्वाद लिन सक्नुहुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वृष


Advertisment
Nabil box
Kumari

आज घटनाहरू पूर्ण हुनेछन् र तपाई कुनै अप्रत्याशित घटनाको लागि तयार हुनुपर्दछ । तपाई धेरै दिशामा सक्रिय हुनुपर्दछ तर सकारात्मक रहनुहुनेछ । कार्य नासको सम्भावना पनि रहेको छ ।

Vianet communication
Laxmi Bank

मिथुन

तपाई आज संक्रमणको लागि पनि अति संवेदनशील हुनुहुन्छ, यसको लागि केही हल्का  औषधी सेवन गर्नु फाइदाजनक हुनेछ, तर कुनै छिटो औषधि सेवन गर्दा तपाईको पेटलाई गम्भीर समस्यामा पार्नसक्छ ।

कर्कट

आज तपाई आफैमा एक नयाँ,  अद्वितीय शक्तिको स्रोत पाउनुहुनेछ । तपाईले द्रव्यप्राप्तिको महसुस गर्न थाल्नुहुनेछ कि तपाईलाई अहिले तपाईको जीवनमा सामना गरिरहनु भएका समस्याहरूको सामना गर्न कुनै बाह्य सहयोग चाहिएको छैन ।

सिंह

तपाईले आफ्नो परिश्रममा ध्यान दिनुपर्दछ जसले धनलाभको संकेत गर्दछ ।  तपाईले एउटा यस्तो कार्य गर्नुहुन्छ जसमा तपाईले आफ्नो दिमाग धेरै नै प्रयोग गर्नुपर्दछ र हजुरले सुखको अनुभव पनि पाउनुहुन्छ ।

कन्या

तपाइका सबै विचारहरू एकसाथ राख्नुहोस् र सोच्नुहोस्, यसबाट आउने निष्कर्षले तपाइलाई परिस्थितिको सामना गर्न धेरै मद्दत पुर्‍याउँछ । आज पेट दुख्न सक्छ, भोजन गर्दा ध्यान दिनु होला ।

तुला

तपाइलाई विश्वास नगर्ने मान्छेको पछाडी नाभाग्नुहोला, समयको बचत गर्नुहोला र अगाडि बढ्नुहोस् । धनको नाश हुने सम्भावना रहेकोले घरबाट बाहिर ननिक्लनु होला ।

वृश्चिक

तपाईको सकारात्मक मनोवृत्तिले तपाईंलाई सकरात्मक कदमहरू चाल्न प्रेरित गर्दछ र बिबिद लाभको सम्भावना रहेको छ । भविष्यमा तपाईंलाई धेरै फाइदा दिनेछ ।

धनु

यदि कसैले तपाईलाई भ्रमित पार्न खोज्यो भने पनि शान्त रहनुहोस् र तपाईंको कुरा दृढतासाथ अगाडि राख्नुहोस् ।  धार्मिक र रहस्यमय कार्यहरू  रुचि हुनेछ ।

मकर

आज भ्रमणको कारण तपाई आफ्नो सामान्य फिटनेस कार्यक्रम अनुसरण गर्न सक्षम हुनुहुन्न , कार्यक्रमहरु रोकिनेछन  तपाईका विज्ञहरूसँग परामर्श लिनुहोस् र आफ्नो कार्यक्रम फेरि बनाउनुहोस् ।

कुम्भ

आफूले गर्न चाहेको कुरामा आफूलाई समर्पण गर्नुहोस् । पर्दा पछाडि काम नगर्नुहोस्, तपाईले जे गरिरहनु भएको छ, बिबादमा नपर्नुहोला । तपाईले सुखको अनुभव गर्नुहुनेछ । तपाईको जीवनमा नयाँ साथीको लागि धेरै माया रहनेछ ।

मीन

आर्थिक उन्नति रहनेछ । तपाई आफ्नो विचारमा राम्रो महसुस गर्नुहुनेछ । तपाईको परिवार यसको बारेमा निराश हुनेछन ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ८, २०७९

मेष नजिकको साथी वा आफन्तले तपाइँलाई धोका दिन सक्छन । आज पैसाको बारेमा कुनै प्रकारको लेनदेन नगर्नुहोस्,  किनभने फिर्ताको ग्यारेन्टी छैन । तपाईंको क्षमता भन्दा बाहिर काम गर्दा तपाईंको स्वास्थ्यलाई पनि असर ...

पुस ५, २०७८

मेष विद्यार्थीहरू कुनै पनि क्यारियर सम्बन्धित समस्याको समाधान प्राप्त गरेर खुसी हुनेछन् । ग्रहको स्थान अनुकूल छ । यसैले नया कामको थालनी गर्दा राम्रो हुनेछ। तपाईंको क्षमता र सम्भाव्यता खुल्लमखुल्ला मानिसहरूमा प्रक...

चैत २०, २०७७

मेष रोकिएका काम अगाडि बढ्लान् । मन खुशी हुने योजना बन्नेछ । नयाँ ठाउँको भ्रमण गर्ने अवसर मिल्ला । वृष आर्थिक उन्नति हुनेछ । पुरानो रकम प्राप्त हुनसक्छ । पारिवारिक तनावले भने दु:ख दिनसक्ने योग छ । मिथुन वि...

बैशाख ३०, २०७९

मेष व्यवसायमा आज कुनै पनि नयाँ काममा समय खर्च नगर्नुहोस् । विचार गरेर मात्र धैर्यपूर्वक कार्य गर्नुहोला । आज समयको उचित प्रयोग गर्नुहोला । कर्मचारीहरुको हजुरमा पूर्ण समर्थन हुनेछ । वृष प्रेममा सुखमय हु...

बैशाख २५, २०७९

मेष तपाई केहि नराम्रो समाचार पाउँदा क्लेश बढ्नेछ ।  भावनात्मक हिसाबले धेरै बलियो महसुस गर्नु पर्नेछ । गाह्रो अवस्थामा साथीलाई मदत गर्दा तपाईले दुखको छुटकारा पाउनुहुनेछ सम्बन्ध पनि बलियो हुनेछ । वृ...

भदौ ७, २०७८

  मेष आज तपाईंको प्रयास पारिवारिक र व्यापार गतिविधिहरू सुचारु रूपमा मिलाउनको लागि हुनेछ । यसको साथसाथै धार्मिक र आध्यात्मिक गतिविधिहरूमा पनि बढ्ने प्रवृत्ति हुनेछ। पुरानो ऋण पनि फिर्ता पाउनबाट रा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x