२६ जेठ २०८३, मंगलबार

यहाँ हेर्नुहोस् मतगणनाको पछिल्लो अपडेट

कात्तिक २०, २०७४
यहाँ हेर्नुहोस् मतगणनाको पछिल्लो अपडेट


असार १४ गते सम्पन्न स्थानीय तहकको मतगणना जारी छ । पछिल्लो परिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ ।

१ सय ७५ स्थान बढी स्थानीय निकायको नतिजा सार्वजनिक हुँदा नेकपा एमालेल ८२ स्थानीय तहमा जित हात पारेको छ । त्यस्तै नेपाली कांग्रेसले ६५ स्थानीय तहमा जित हात पारेको छ । त्यस्तै माओवादी २४ राजमो २ फोरम १, समाजवादी फोरमले एक स्थानमा जित हात पारेको छ ।

सात वटा उपमहानरपालिकाको मतगणना जारी छ जहाँ एमाले ५ नेपाली कांग्रेस र राप्रपा एक एक स्थानमा अगाडि छन् । 
यहाँ हेर्नुहोस् मतगणनाको पछिल्लो अपडेट

कहाँ कसले जितिरहेको छ ? एकै क्लिकमा थाहा पाउनुहोस सबै जानकारी

salt training

कमेन्ट गर्नुहोस्