२७ जेठ २०८३, बुधबार

ब्याजदर बढ्दा शेयर बजारका लगानीकर्ता निराश, बजार खुल्नासाथ ८५ अंकसम्मले घट्यो नेप्से

ब्याजदर बढ्दा शेयर बजारका लगानीकर्ता निराश, बजार खुल्नासाथ ८५ अंकसम्मले घट्यो नेप्से

बैंकहरूले ब्याजदर बढाउँदा शेयर बजारमा असर परेको छ ।

आइतबारदेखि बैंकहरूले ब्याजदर बढाउँदा शेयर बजारमा त्यसको प्रभाव परेको देखिएको छ ।

बैंकहरूले निक्षेपको ब्याजदर बढाएकै कारण नेप्से आइतबारको पि–ओपनिङमै ८५ अंकसम्मले घटेको छ । बजार घट्ने क्रम अझै रोकिएको छैन् । 

नेप्से अहिले पनि ७५ अंक भन्दा माथि नै घटेको छ । बजार घटेसँगै अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।

आइतबार ७२८५ अंकबाट घट्न थालेको नेप्से परिसूचक अझै २७२३ कै विन्दू वरपर रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्