कात्तिक २१, २०८०
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
फागुन ७, २०७८
टी-२० विश्वकप छनोटअन्तर्गतको खेलमा कुशल भुर्तेलले नयाँ रेकर्ड बनाएका छन् । नेपाल र फिलिपिन्सबीचको खेलमा उनले शतक प्रहार गरेका हुन् ।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालका ओपनर कुशलको करिअरको यो पहिलो शतक हो ।
ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा जारी खेलमा १०० रन पूरा गर्न उनले ५७ बलमा १३ चौका र १ छक्का प्रहार गरेका छन् ।
यससँगै पूर्व कप्तान पारस खड्काले बनाएको सर्वाधिक अर्धशतकको रेकर्ड पनि तोडिएको छ ।
आजको खेलमा भुर्तेलले अर्ध शतक यात्रा पार गरेपछि उनको यो पाँचौ अर्धशतक हो ।
गत वैशाखमा घरेलु मैदानमा सम्पन्न नेदरल्याण्ड्स, मलेसियासहितको त्रिदेशीय टी-२० आई सिरिजमा डेब्यू गरेका उनले चार अर्धशतक बनाएका थिए ।
नेदरल्याण्ड्सँगको पहिलो खेलमा उनले ६२ रन बनाएका थिए भने मलेसियासितको खेलमा ६१ रन पुर्याएका थिए । नेदरल्याण्ड्सँगको दोस्रो खेलमा ६२ रन र नेदरल्याण्ड्ससँगको फाइनल नेपाललाई जिताउँदा भुर्तेलले ७७ रन बनाएका थिए ।
आज भएको खेलमा नेपालले फिलिपिन्सलाई २१९ रनको लक्ष्य प्रस्तुत गरेको छ । अहिले फिलिपिन्सले ब्याटिङ थालेको छ ।
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...