×

X
Nic Asia
Dabur
Khukuri

कास्टिङ काउचबारे नायिकाको यस्तो खुलासा, नायकले भने- मलाई एक्लै भेट्नु, त्यसपछि...

काठमाडाैं | फागुन १६, २०७८

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

कुनै समय बलिउडकी चर्चित अभिनेत्री थिइन् ईशा कोप्पिकर  । अहिले लामो समयदेखि पर्दाबाट गायब छिन् ।

LAxmi BAnk
nabil BANK inside

अभिनेत्रीले अहिले आफू पनि उद्योगमा कास्टिङ काउचको शिकार भएको खुलासा गरेकी छन्, जसकारण उनले धेरै प्रोजेक्ट छाड्नुपरेको थियो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

ईशा पहिलो नभए पनि बलिउडदेखि सानो पर्दासम्मका कलाकारहरूले कास्टिङ काउचको बारेमा आफ्नो अनुभव सुनाइरहेका छन् ।

ईशाले बलिउडमा डन, कृष्णा कटेज र क्या कूल है हम जस्ता केही सफल फिल्म गरिन् । हालैको एक अन्तर्वार्तामा ईशाले एक निर्देशकले उनलाई नायकको नजरमा राम्रो बन्न सल्लाह दिएका थिए र कर्मचारीबिना नै नायकसँग एक्लै बाहिर निस्कन भनेका थिए । 


Advertisment
Saurya island

ईशाले एक अन्तर्वार्तामा त्यसो गर्न अस्वीकार गरेपछि उनलाई फिल्मबाट बाहिर निकालिएको खुलासा गरिन् । 

इशा कोप्पिकरले सन् २००० मा भएको एउटा घटनालाई स्मरण गर्दै भनिन्, 'सन् २००० मा मलाई एक चर्चित निर्माताले बोलाएर नायकको नजरमा राम्रो हुनुपर्छ भने । मलाई थाहा थिएन उसले के भन्न खोजेको हो । त्यसैले, मैले हिरोलाई फोन गरे, जसले मलाई एक्लै भेट्न आग्रह गरे । ती दिनहरूमा, उनी बेवफाईको आरोपको सामना गरिरहेका थिए । त्यसैले उसले मलाई आफ्नो स्टाफ छोडेर भेट्न भन्यो । मैले निर्मातालाई फोन गरेर भनें कि म मेरो प्रतिभा र लुक्सको कारण यहाँ आएको छु र यदि मलाई यो भन्दा राम्रो काम पाइयो भने मलाई राम्रो हुनेछ । फलस्वरूप मलाई फिल्मबाट निकालियो ।'
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २०, २०७९

चर्चित कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेलको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । युवराज चौलागाईँ र शान्तीश्री परियारको स्वरमा सार्वजनिक ‘पासपोर्ट हातैमा’को भिडियोमा कँडे...

मंसिर २०, २०७९

मंसिरलाई विवाहको सिजन मानिन्छ । यसवर्षको यो मंसिरमा थुप्रै नेपाली कलाकारहरू वैवाहिक सम्बन्धमा बाँधिए । कलाकारहरूको विवाहको माहोलले अन्य कलाकारहरूलाई नछुने कुरै भएन । यस्तोमा अभिनेत्री स्वस्तिमा खड्कालाई पनि व...

मंसिर २०, २०७९

हास्य अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका रहेको फिल्म ‘ह्यारी कि प्यारी’को प्रोडक्सनका कार्य भारतको मुम्बईमा गरिएको छ । कमेडीमा जमेका जितु र रोमान्टिक अभिनेत्रीको छ...

मंसिर २०, २०७९

आउँदो शुक्रवार एकसाथ दुई नेपाली फिल्म प्रदर्शनमा आउने भएका छन् । तिहारपछि पहिलोपटक हलमा एकसाथ दुई नेपाली फिल्म रिलिज हुन लागेका हुन् । ति फिल्महरू हुन्, ‘सोल अफ द कमाण्डो’ र ‘डेसान’ ।...

मंसिर २०, २०७९

पुस १५ गतेबाट प्रदर्शन हुने भनिएको फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ एक सातापछि सरेको छ । अब, यो फिल्म पुसको २२ गतेदेखि प्रदर्शनमा आउने भएको निर्माण टिमले जानकारी दिएको छ । ...

मंसिर २१, २०७९

नेपाली फिल्म निर्माताहरूको छाता संगठन ‘नेपाल चलचित्र निर्माता संघको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनित भएका छन् । निर्माता गिरीले ‘छक्का पञ्जा’ सि...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x