२६ जेठ २०८३, मंगलबार

अक्षय कुमारले किन गरे भैंसीसँग विहे ?

कात्तिक २०, २०७४
अक्षय कुमारले किन गरे भैंसीसँग विहे ?

बलिउड अभिनेता अक्षय कुमार छुट्टै शैलीको अभिनयले चर्चित छन् । उनी एक वर्षमा मात्रै आधा दर्जन बढी फिल्ममा अभिनय गर्छन् । अहिले उनका प्राय सबै फिल्मले राम्रो कलेक्सन गरिरहेका छन् ।

अब उनको ‘ट्वाइलेट एक प्रेम कहानी’ रिलिज हुँदै छ । अहिले उनी यूरोपमा छुट्टि मनाउँदै छन् । तर फिल्मको ट्रेलरमै समावेश एक सीनले भने उनको यो फिल्म पनि चर्चित हुने आकलन गरिएको छ ।

फिल्ममा उनले भैंसीसँग विवाह गरेको देखिन्छ । फिल्ममा उनी केशवको भूमिकामा देखिने छन् । केशवको कुण्डलीमा दोश रहेको भन्दै उनको भैंसीसँग विवाह गरिन्छ ।

यो फिल्म ११ अगस्टमा रिलिज हुने छ । फिल्मलाई श्री नारायण सिंहले निर्देशन गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्