×

NMB BANK
NIC ASIA

ओलीको बोली

राज्यका अंग एमालेविरुद्ध प्रयोग भए, श्रीमानहरूले संविधानभन्दा मान्छेका उद्देश्य हेर्न थाल्नुभयो– केपी ओली

फागुन २४, २०७८

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका अंगहरू आफ्नो पार्टीविरुद्ध प्रयोग भएको आरोप लगाएका छन् । उनले सर्वोच्च अदालतका न्यायाधीशहरूले संविधानभन्दा पनि व्यक्तिका उद्देश्य हेरेको आरोप समेत लगाए । 

Muktinath Bank

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मंगलवार अनेमसंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकार, अदालत, संसद् र निर्वाचन आयोगलगायत राज्यका अंगहरू एमालेविरुद्ध प्रयोग भएको आरोप लगाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राज्यका अगंहरू नेकपा एमाले विरुद्ध प्रयोग भइरहेका छन् । अदालत प्रयोग भएर परमादेशमार्फत सरकार ढाल्ने काम भयो । सभामुखका तर्फबाट स्वेच्छाचारिता र मनपरितन्त्र चलिरहेको छ । कसैको नेताले गरेका निर्णय कार्यान्वयन गर्ने, कसैको पार्टीको केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयन नगरेर कम्युनिस्ट पार्टीको सरकार ढाल्ने र दक्षिणपन्थीको पाउ मोल्नेलाई कारवाही भएन,’ ओलीले भने, ‘सभामुख हाम्राविरुद्ध, अदालत र संसद् हाम्राविरुद्ध प्रयोग गरे, सरकार त छँदैछ । मेयर मुद्दा जितेर, प्रधानमन्त्री मन्त्री मुद्दा जितेर बन्ने कस्तो जमाना आयो ? कस्तो लोकतन्त्र हो ?’ 


Advertisment
Nabil box
Kumari

ओलीले अदालतका न्यायाधीशहरूले संविधान नहेरी व्यक्तिको अनुहार र उद्देश्य हेरेर फैसला गर्न थालेको टिप्पणी गरे ।

Vianet communication
Laxmi Bank

‘श्रीमानहरूले संविधान हेर्न छाड्नुभयो, उहाँहरूले मुख हेर्न थाल्नुभयो । मान्छेका उद्देश्य हेर्न थाल्नुभयो,’ ओलीले भने । 

ओलीले सर्वोच्च अदालतबाट भएको परमादेश जनादेशबाट सच्याउन सकिने भन्दै तयारीमा लाग्न महिला नेतृहरूलाई आग्रह गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x