×

NMB BANK
NIC ASIA

राजा–महाराजाभन्दा कम छैन अजय देवगनको जिन्दगी, कति छ सम्पत्ति ?

चैत १७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड क्षेत्रमा ‘सिंघम’ भनेर चिनिने अजय देवगन चर्चित कलाकारभित्र पर्छन् । उनको फिल्मले ‘बक्स अफिस’मा धमाका मच्चाउने गर्छ ।

Sagarmatha Cement
Muktinath Bank

अभिनेता अजयका फिल्मलाई दर्शकले व्यग्र प्रतीक्षा गर्ने गर्छन् । जसले गर्दा कलाकारिताबाटै उनले करोडौंको सम्पत्ति जोडेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बलिउडमा अजयले थुप्रै चर्चित फिल्म ल्याएका छन् । अजयको कूल कमाइ ४० मिलियन डलर छ अर्थात् उनको कूल सम्पत्ति ४७२ करोड रुपैयाँ छ ।


Advertisment
Nabil box
Kumari

अजय फिल्म खेलेको पारिश्रमिक मात्रै लिँदैनन्, कतिपय अवस्थामा नाफामा समेत हिस्सेदारी लिने गरेका छन् । अजय बलिउडमा सर्वाधिक पारिश्रमिक लिने कलाकारमा पर्छन् ।

Vianet communication
Laxmi Bank

उनले फिल्म गंगूबाई काठियावाडी’मा काम गर्दा ११ करोड रुपैयाँ लिएका थिए भने फिल्म ‘आरआरआर’मा पारिश्रमिक बढाएर २५ करोड पुर्‍याएका थिए ।

अजयको कमाइ मात्रै होइन, जीवनशैली र रहनसहन पनि राजा–महाराजाको भन्दा कम छैन । उनी नयाँ–नयाँ गाडीको सौखिन छन् । उनीसँग टोयटा सलिका, बीएमडब्ल्यू, फरारी मेसेराटी क्वाट्रोपोर्टे रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x