×

X
Nic Asia
Marvel
Khukuri

बादललाई पत्रकारको अप्ठेरो प्रश्न- बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्ने नेतृत्वको पार्टीमा...

काठमाडाैं | चैत २१, २०७८

NTC
Argakhanchi Cement
Premier Steels
फाइल तस्वीर।
British college
TVS INSIDE

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले जनआन्दोलनको समयमा बयलगाडामा चढेर अमेरिका पुगिँदैन भनेर केपी ओलीले दिएको अभिव्यक्तिको दुस्प्रचार गरिएको आरोप लगाएका छन् । एमालेको राजनीतिक नीति कार्यक्रममा गणतन्त्र रहेको उनले दाबी गरे । 

DHARA
LAxmi BAnk

प्रेस चौतारी नेपालले सोमवार धादिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा नेता थापाले मदन भण्डारीले जबजको सिद्धान्त प्रतिपादन गर्दादेखि नै एमालेको राजनीतिक कार्यक्रममा गणतन्त्र रहेको बताएका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘हिजो जनयुद्धको क्रममा देश गणतन्त्रमय भइरहेको समयमा बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्ने नेताको नेतृत्वको पार्टीमा बस्दा गणतन्त्र, संघीयता र समावेशी  जनयुद्धको उपलब्धि हो भन्ने लाग्छ कि लाग्दैन ?’ पत्रकारले थापालाई प्रश्न सोधे । 

जवाफमा थापाले भने, ‘नेकपा एमाले र यसअघिको नेकपाको निष्कर्ष अहिलेको राजनीति उपलब्धि जनआन्दोलन र जनयुद्धको संयोजनबाट प्राप्त उपलब्धि हो,’ थापाले भने, ‘तत्कालीन नेकपा एमालेको राजनीतिक उद्देश्यमा पनि गणतन्त्र थियो । मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्तमा पनि थियो । बयलगाडा चढेर गणतन्त्रमा दुष्प्रचार गर्नु गलत कुरा हो ।’


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १३, २०७९

गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको बनाइएकोमा पश्चाताप भइरहेको बताएका छन् ।  नेपाल प्रेस युनियन कास्कीले बिहीवार ...

असोज १३, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश कहाँ पुग्ने हो भनेर जनता त्रसित रहेको बताएका छन् । सरकार सञ्चालनको शैलीका कारण जनता दिक्दार रहेको उनले दाबी गरे । बिहीवार नेकपा एसका दुई पूर्वप्रदेश सदस्यलाई पार्टी प्...

असोज १३, २०७९

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । कार्यकाल सकिएर अमेरिका फर्कन लागेका राजदूत बेरी र राष्ट्रपतिबीच बिहीवार दिउँसो शीतल निवासमा भेटवार्ता भएको ह...

असोज १३, २०७९

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानले स्वीकारेको लैङ्गिक समानतालाई व्यवहारमा स्थापित गर्न नसक्नु दुःखद भएको बताएका छन् । बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित...

असोज १३, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारहरूको टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक बसेको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा सचिवालय बैठक शुरु भएको हो ...

असोज १३, २०७९

राष्ट्रिय सभाका पूर्वसचिव राधेश्याम भट्टराईप्रति संसद् सचिवालयले श्रद्धाञ्जली व्यक्त गरेको छ । बिहीवार संघीय संसद् सचिवालयले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय सभाका पूर्वसचिव भट्टराईप्रति श्रद्धाञ्जली व्यक्त गरे...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

ad
x