×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

मति हेर्नुस्, जनयुद्धका नाममा लडेकालाई अनादर र उपेक्षा गरेर भाइलाई नियुक्त गरियो : केपी ओली

काठमाडाैं | चैत २६, २०७८

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा नारायण दाहाललाई नियुक्त गरिएकोमा आपत्ति जनाएका छन् ।

yONNEX
LAxmi BAnk
nabil BANK inside

नेकपा माओवादी केन्द्रमा जनयुद्धका नाममा लडेका, त्याग गरेका व्यक्ति थुप्रै हुँदाहुँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइलाई नियुक्त गरिएकोमा ओलीले आपत्ति जनाए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

काठमाडौंको तीनकुनेमा शनिवार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले भने, ‘आन्दोलन गरेका, अपाङ्गता भएका, शरीरमा गोली लिएका व्यक्तिका छन्, जनयुद्धका नाम लडेका ती सबैलाई छाडेर, अनादर, उपेक्षा गरेर आफ्नै भाइलाई राष्ट्रियसभा सदस्य बनाउने मति हेर्नुस् । देश बनाउने यिनीहरूका मनमा छैन ।’

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट दाहाललाई राष्ट्रियसभा सदस्य नियुक्त गरिएको छ ।


Advertisment
cg elex island
Saurya island
Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १२, २०७९

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको छ।  आज (बिहीबार) दिउँसो पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बैठक बसेको हो।  अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रे...

माघ १२, २०७९

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादीले राष्ट्रपति सबै दललाई स्वीकार्य हुने साझा व्यक्तिमा सहमति खोज्न दलहरूसँग प्रस्ताव गरेको छ । संविधानको भावना दलीय भागवण्डा​भन्दा माथिको व्यक्ति रहेको दाबीसहित माओवादीले सब...

माघ १२, २०७९

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले राष्ट्रपतिबारे नेपाली कांग्रेससँग पनि सहमति गरेर जानुपर्ने निष्कर्ष निकालेको छ । कुनै पार्टीलाई बाइपास गरेर राष्ट्रपति चयन गर्न नहुने माओवादीको धारणा छ ।  ...

माघ १२, २०७९

लुम्बिनी प्रदेशमा संसदको माथिल्लो सदन राष्ट्रियसभा सदस्यका लागि आगामी १ वर्षका लागि मात्र माघ २५ गते उपनिर्वाचन हुँदैछ । नेकपा एमालेबाट निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन...

माघ १३, २०७९

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालीगण्डकी नदीको पवित्र शिला हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन रामको मूर्ति कुद्नका लागि हस्तान्तरण गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएका छन् ।&nbs...

माघ १३, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटकको सुरक्षाको प्रत्याभूतिका लागि पर्यटन प्रहरीले खेलेको भूमिका महत्वपूर्ण र प्रसंशनीय रहेको बताएका छन् । ४४ औं पर्यटक प्रहरी दिवस २०७९ को अवसरमा बिहीबार...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

आयुर्वेद र योगको सम्बन्ध

आयुर्वेद र योगको सम्बन्ध

माघ १, २०७९

आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...

ad
x