×

NMB BANK
NIC ASIA

रुससँग हतियार नकिन्न अमेरिकाका परराष्ट्रमन्त्रीले गरे सबै देशसँग आह्वान

चैत २९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले रुससँग हतियार नकिन्न सबै देशलाई आह्वान गरेका छन् । 

Muktinath Bank

भारतका रक्षा र विदेशमन्त्रीसँगको दुई जोड दुई वार्तापछि ब्लिन्केनले यस्तो बयान दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘युक्रेनमा चलिरहेको युद्धलाई विचार गर्दै हामी सबै मुलुकलाई रुसी हतियार प्रणालीको नयाँ कारोबार नगर्न आग्रह गर्छौं,’ ब्लिन्केनले बताए । 


Advertisment
Nabil box
Kumari

भारतले रुससँग एस–४०० एयर डिफेन्स सिस्टम किनेकाले उसमाथि अमेरिकाले प्रतिबन्ध लगाउन सक्ने विषयमा गरिएको प्रश्नमा ब्लिन्केनले यस्तो जवाफ दिएका हुन् । 

Vianet communication
Laxmi Bank

‘हामीले काट्सा कानूनअन्तर्गत भारतमाथि सम्भावित प्रतिबन्ध वा छुटका विषयमा ठोस निर्णय लिइसकेका छैनौं,’ ब्लिन्केनले बताए । 

भारत र रुसबीच सैन्य उपकरण खरिदबिक्रीको लामो इतिहास रहेको उनले स्वीकार गरे । 

‘हामी भारतसँग सहकार्य गर्न असमर्थ र अनिच्छुक रहेको बेलामा भारतले रुससँग सहकार्य गरेको थियो । तर अहिले हामी भारतसँग सहकार्य गर्न इच्छुक र समर्थ दुवै छौं,’ उनले बताए । अमेरिका भारतको सुरक्षा सहयोगी बन्न चाहेको ब्लिन्केनको भनाइ छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x