माघ १३, २०७९
सुर्खेतको चिङ्गाड गाउँपालिका–४ मा अवस्थित ब्रुसे झरना । पर्यटकको पर्खाइमा रहेको उक्त झरनाको प्रचारप्रचार हुन नसक्दा पर्यटनको राम्रो सम्भावना भएर पनि ओझेलमा परेको छ । तस्बिरः सुरेश आचार्य -रासस
नेकपा (एमाले)का सर्लाहीले मलङ्गवामा शनिबार आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वागत गर्दै पार्टीका नेता तथा कार्यकर्ता । तस्वीर, रासस
सुर्खेतको चिङ्गाड गाउँपालिका–४ मा अवस्थित ब्रुसे झरना । पर्यटकको पर्खाइमा रहेको उक्त झरनाको प्रचारप्रचार हुन नसक्दा पर्यटनको राम्रो सम्भावना भएर पनि ओझेलमा परेको छ । तस्बिरः सुरेश आचार्य -रासस
मनाङको ङिस्याङ गाउँपालिका –६ स्थित मनाङगाउँ र छोर्तेनमा परेको हिउँ । तस्बिर : नवीन लामिछाने - रासस
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ स्थित माझकुभिण्डेका किसानका बगैँचामा बोटले थेग्नै नसक्ने गरी फलेको पहेंलपुर जुनार र सुन्तला । माघ महिनाको दोस्रो साता बित्दा पनि बजार र उचित मूल्य नपाएकाले किसान चिन्तित...
नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६ मा अवस्थित सोना, तमसा र सप्तगण्डकी नदीको सङ्गमस्थल त्रिवेणीमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक । तस्बिर-रासस
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल विहीबार तारकेश्वर–११ को ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा सरस्वती पूजा गर्दै । तस्बिर : हरिराम भेटुवाल - रासस
म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१, बाँसखर्कका कृषक सुन्तला बजार पठाउने तयारी गर्दै । मूल्यको पर्खाइमा यहाँका किसानले माघको दोस्रो सातादेखि सुन्तला टिपेर बजार पठाउन थाले...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...
आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...