माघ १२, २०७९
लुम्बिनी प्रदेशमा संसदको माथिल्लो सदन राष्ट्रियसभा सदस्यका लागि आगामी १ वर्षका लागि मात्र माघ २५ गते उपनिर्वाचन हुँदैछ । नेकपा एमालेबाट निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन...
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज हुम्ला जाने भएका छन् । जिल्लाको दुई स्थानमा हुने आमसभालाई सम्बाेधन गर्न हुम्ला जाने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ ।
जिल्लाको तीन ठाउँमा अध्यक्ष ओलीले भ्रमण गर्ने भएपनि निर्वाचन केन्द्रीत दुई वटा वृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
बिहान ११ वजे हेलिकोप्टरबाट हुम्ला पुगे लगत्तै एमाले अध्यक्ष ओली पहिले उत्तरी नाम्खा गाउँपालिकाको लिमि भ्यालीमा प्रस्थान हुने र लिमि क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको स्थाई कमिटि सदस्य गोरख बहादुर बोगटिले बताए ।
लिमीका वासिन्दासँग भेटेपछि नेपाल र चीनको सीमाना नाम्खा गाउपालिकाको लिमीमा रहेको लोलुङजोङको हवाई अवलोकन गर्नेछन् । त्यसपछि अध्यक्ष ओलीले हुम्ला सदरमुकाम सिमकोटमा आयोजना हुने आमसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । ओलीले जिल्ला दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको श्रीनगरमा हुने सभालाई पनि सम्बाेधन गर्ने कार्यक्रम एमालेले जनाएको छ । चुनावको मुखमा ओलीकाे जिल्लाजिल्लामा सक्रियताच बढेको छ ।
लुम्बिनी प्रदेशमा संसदको माथिल्लो सदन राष्ट्रियसभा सदस्यका लागि आगामी १ वर्षका लागि मात्र माघ २५ गते उपनिर्वाचन हुँदैछ । नेकपा एमालेबाट निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन...
नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नयाँ राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै हुने बताएका छन्। आज सञ्चारकर्मीसँगको कुराकानीमा उनले देशको आगामी राष्ट्रपति राष्ट्रिय सहमतिमै चयन हुने दाबी गरे । कांग्रेस ने...
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको छ। आज (बिहीबार) दिउँसो पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बैठक बसेको हो। अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रे...
सभामुख निर्वाचित भएपछि पार्टी राजनीतिबाट अलग भएका अग्नि सापकोटा तीन वर्षपछि पार्टी काममा फर्केका छन् । २०७६ माघ १२ गते सभामुख भएपछि उनले पार्टी सदस्यताबाट राजीनामा दिएका थिए । सभामुख तटस्थ भूमिकामा हुनुपर्...
कांग्रेसको यस अघि दुईपटसम्म सरेको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकाल लागि स्थगित भएको । यस अघि २२ पुसको बैठक २८ पुसमा सारिएको थियो । तर २८ बाट पनि सारेर १५ माघमा पुर्याइको थियो। तर ...
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबार पनि बस्दैछ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्नेछ । बिहीबार बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामय...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...
आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...