×

X
Nic Asia
Marvel
Khukuri

नयाँबस्ती युवा क्लबलाई तीन लाख जरिवाना

काठमाडाैं | बैशाख ६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

अखिल नेपाल फुटबल स‌ंघ (एन्फा)ले ‘बी’ डिभिजनमा रहेको नयाँबस्ती युवा क्लबलाई तीन लाख रूपैयाँ जरिवाना गरेको छ । 

DHARA
LAxmi BAnk

सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा लिग कमिटीको बैठकले बी डिभिजन लिग खेलमा अनुशासनहीन कार्य गरेको भन्दै नयाँबस्तीलाई जरिवाना गरिएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत गत चैत २६ गते भएको खेलमा नयाँबस्ती युवा क्लब मध्यपुर युथ एशोसिएशनसँग ३–१ गोलअन्तरले पराजित भएपछि नयाँबस्तीले अभद्र व्यवहार गरेका कारण एन्फाले कारबाही गरेको हो ।

त्यतिबेला मध्यपुरसँग पराजित भएपछि क्लबका पदाधिकारीले प्लेयर बक्स तोडफोड गरेका थिए । 


Advertisment
Bizbazar
Saurya island

सो जरिवानासँगै एन्फाले क्लबका अफिसियल, व्यवस्थापक र खेलाडीलाई पनि प्रतिबन्ध लगाएको छ । अफिसियल श्रीबहादुर योगीलाई दुई वर्षसम्म एन्फाले गर्ने कुनै पनि फुटबल गतिविधिमा भाग लिन नपाउने गरी निलम्बन गरेको छ । 

एन्फाले क्लबका व्यवस्थापक विकास राईलाई ६ महिना तथा खेलाडी मनोज राईलाई एक वर्षको प्रतिबन्ध लगाएको छ । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १९, २०७९

युरोपीयन च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा बार्सिलोना इन्टर मिलानसँग पराजित भएको छ । गएराति भएको खेलमा घरेलु टोली इन्टर १-० ले विजयी भयो । उसको जीतमा टर्किस प्लेयर हकान चाल्हानोलुले गोल गरे । बार्सिल...

असोज १९, २०७९

 सन् २०३० को विश्वकप फुटबल आयोजना गर्नको लागि स्पेन र पोर्चुगलसँगै सह आयोजकमा युक्रेन थपिएको छ । स्पेन र पोर्चुगलले विश्वकप आयोजनाको लागि गत वर्ष नै संयुक्त दाबीको घोषणा गरेको थियो । अब सह आयोजकमा युक्...

असोज १९, २०७९

भियतनाममा जारी एएफसी यु–१७ एसियन कप छनोट २०२३ अन्तर्गत बुधवार सम्पन्न पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । नेपाल थाइल्याण्डसँग ३–० ले पराजित भएको हो ।  थाइल्यान्डलाई जित दिलाउन...

असोज १७, २०७९

 अष्ट्रेलियाका अलराउन्डर मार्कस स्टोनिसले वेस्ट इन्डिजविरुद्धको टी-ट्वान्टी सिरिज गुमाउने भएका छन् । गत सेप्टेम्बरको सुरुआतमा बोकेको चोटको कारण स्टोनिसले वेस्ट इन्डिजविरुद्धको सिरिज गुमाउने भएका हुन् । उनले ...

असोज १८, २०७९

भारतका फास्ट बलर जस्प्रित बुमराहले अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट गुमाउने भएका छन् । ढाडको चोटको कारण बुमराहले विश्वकप गुमाउने भएका हुन् । बीसीसीआईले बुमराहले विश्वकप गुमाउने...

असोज १८, २०७९

अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीका फरवार्ड गोन्जालो हिगुईनले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । हिगुईनले सोमबार फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् । हिगुईनेले २०२२ को सिजनक...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x