×

Dabur
Nic Asia
Marvel

‘सरुँ सरुँ’ भन्दै चियाबारीमा मायाको कुरा गर्दै निराजन र मिरुना

काठमाडाैं | बैशाख ७, २०७९

TVS INSIDE

निराजन प्रधान र मिरुना मगरले पहिलोपल्ट जोडी बाँधेको म्युजिक भिडियो ‘सरुँ सरुँ लाग्यो’ सार्वजनिक भएको छ ।

morang Auto yamaha

राजेश पुमा राईको निर्देशन रहेको गीतमा चियाबारीका सुन्दर दृश्यमा मायाको कुरा गरेका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

राजनराज सिवाकोटीको संगीत तथा स्वर रहेको गीतलाई सुमन योञ्जनले लेखेका हुन् । युगल गीतका लागि राजनराज सिवाकोटीलाई दीपा लामाले साथ दिएकी छिन् । 

भिडियोमा निराजन र मिरुनाको केमेस्ट्री सुन्दर देखिएको छ । निराजन म्युजिक भिडियोबाट सिनेमातिर पाइला हाल्ने मनसायमा छन् भने मिरुनाले फिल्मपछि बल्ल म्युजिक भिडियो खेल्न थालेकी हुन् । कमल राईले कोरियोग्राफी गरेको गीतमा दुवैले सुन्दर नृत्य गरेका छन् । 

Vianet communication
Maruti inside

गीतलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने सम्पादन गरेका हुन् विकास दाहालले । गीत देवीथान नामको यूट्यबु च्यानलबाट आएको हो । बहुचर्चित ‘फूलबुट्टे सारी’ यही च्यानलमार्फत सार्वजनिक भएको छ ।

Mega
TATA Below
NLIC
असार १२, २०७९

कति राम्री सान्नानी दिल बस्यो हीरैमा, ओठमा लाली सान्नानी शिरफूल शिरैमा । जाम पोखरा मिनीबसैमा ... । आफ्नै शब्द, संगीत, संगीत संयोजन र एकल स्वरमा प्रशान्त पौडेलले दुई साताअघि सार्वजनिक गरेको गीत...

असार ११, २०७९

गायिका दिलमाया सुनार (बिक) ले ‘आत्महत्या’ गर्नुअघि फेसबुकमा एक भावुक स्टाटस लेखेको पाइएको छ । राजधानीको नेपालटारस्थित डेरामा शनिबार बिहान मृत फेला परेकी उनले फेसबुकमा जिन्दगीमा धेरै उतारचढाव ...

असार ११, २०७९

डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । शुक्रबार राति भएको  रियालिटी शोको ग्रान्ड फिनालेमा उनीहरुलाई विजेता घोषित गरियो । उनीहरुले उपाधिसँगै १५ लाख रुपैयाँ पुरस्कार ...

असार ७, २०७९

दिलिपजंग खत्रीले नयाँ गीत सार्वजनिक गरेका छन् ।  ‘साथ’, ‘भेट्ने मन छ’, ‘हाँस्दा संगै’ लगायतका गीतहरू ल्याइसकेका दिलीपले ‘सिमाना’ बोलको नयाँ गीत सार्...

असार १०, २०७९

चलचित्र ‘कृष्ण–लीला’ को ‘ए मेरो हजुर..’ बोलको नयाँ गीत शुक्रबार सार्वजनीक गरिएको छ । दीपक वली निर्देशीत चलचित्रको गीतमा रवि ओड र सुनीता कार्कीको स्वर,डा. डिआर उपाध्यायको शब्द र ...

असार १०, २०७९

चलचित्र कृष्णलीलाको ‘ए मेरो हजुर ...’ बोलको गीत सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रम गर्दै आगामी भदौ ३ गतेदेखि प्रदर्शन हुने चलचित्रको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।  ...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

ad
x